गृहपृष्ठ दृष्टिकोण
कर्णाली प्रदेशमा हालसम्म कुनै पनि व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन । कर्णालीमा यसै पनि स्वास्थ्य क्षेत्रका जनशक्ति कम छन् । रोग र भोकले कर्णाली प्रदेश यसअघि पनि अछुतो छैन । रोजगारीका लागि भारत र तेस्रो मुलुक जानेको संख्या बढी भएका...
राष्ट्रदेव भगवान पशुपतिनाथ नेपाल देशका इष्टदेव हुन् । इष्टदेव भनेको सुख‑दुःख पर्दा सर्वप्रथम प्रार्थना तथा पुकारा गर्ने प्रमुख देवताका रुपमा मानिने भगवान हुन् । देश तथा विश्वमै ठूलो संकट परेको समयमा त्यस्ता संकटबाट पार पाउन विश्वकल्याणको उद्देश्यले महामारी तथा विपत्ति...
प्रधानमन्त्रीज्यू, सर्वप्रथम, तपाईं हालसालै मात्रै मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेर बस्नुभएको छ, म तपाईंको स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्न चाहन्छु । विश्व अहिले कोरोनाभाइरसको त्रासमा छ । विज्ञान र प्रविधिको भरपुर विकास गरेका शक्तिशाली मुलुकहरु पनि यो भाइरसबाट प्रताडित छन् । विश्वका...
सन् २०२० को आरम्भबाटै विश्वव्यापी रूपमा नयाँ प्रकृतिको कोरोना भाइरसको संक्रमण विस्तार भइरहँदा नेपाल भने ढुक्कसँगले पर्यटक बोलाउन व्यस्त थियो । यो महामारीको प्रकोप चीनबाट फैलिएर आधा विश्वमा पुगिसक्दा बल्ल चैत १० गतेदेखि घरबन्दीको घोषणा गरियो, अहिले त्यसलाई बढाएर वैशाख...
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले आ‑आफ्नो ठाउँबाट गम्भीरतापूर्वक लागेको बताइरहेका छन् । काठमाडौँ महानगरपालिकाका ३२ वटै वडाले पनि राहत वितरण गरिरहेका छन् । तर, राहत वितरणको शैली भने राणाकालीन नै छ । पेसा, आम्दानी र सामर्थ्यभन्दा...
सरकारले स्थानीय तहमार्फत अनौपचारिक क्षेत्रका श्रमिकका लागि त राहतका बाँड्ने भनेर योजना ल्यायो, तर नियमित आय नहुने, आफ्नो उपजले वर्षका ६ महिना पनि खान नपुग्ने १ करोड २० लाख जनसंख्यालाई सम्बोधन गर्ने अर्को कुनै विशेष आर्थिक उद्धारका प्याकेज ल्याएन भने...
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को समयमा जनताको समस्या उठाउने र सम्बोधनका लागि सरकारलाई अभिप्रेरित गर्ने...
केही दिनअघिको कुरा हो । मेरो सालोको काम रातको १२ बजेसम्म परेछ । युनाइटेड अरब इमिरेट्स (यूएई) सरकारले स्यानिटाइजेसन ड्राइभका लागि ८ बजेदेखि बिहान ६ बजेसम्म लकडाउन गरेको थियो । उनले ट्याक्सी पाएनन् । मसँग पनि ‘भेइकल नाइट पास’को अनलाइन...
नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या एक‑दुई गर्दै सोमबारसम्ममा १४ पुगेपछि नागरिक स्तरमा अर्को किसिमको त्रास बढेको छ । काठमाडौँको कागेश्वरी मनोहर नगरपालिका, पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका गरिएपछि राजधानीबासी थप त्रसित बनेका छन्...
आइतबार दिउँसो सुकेधाराबाट कपन जाने बाटोमा एउटा फलफूल बोकेको भ्यान रोकिराखेको थियो । भ्यानमा केरा, स्याउ र अनार थिए । म काठमाडौँ महानगरपालिका ४ का अध्यक्ष मोहनकुमार बिष्टको अन्तर्वार्ता लिएर फर्किंदै थिएँ । केही फलफूल किन्न मन लाग्यो । 'केरा...











