गृहपृष्ठ दृष्टिकोण

पहिला जीवन बचाऔं, त्यसपछि जीडीपी बचाउँला
पहिला जीवन बचाऔं, त्यसपछि जीडीपी बचाउँला

अहिलेको अवस्था कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को हिसाब गर्नेभन्दा पनि जीवनको हिसाबकिताब गर्ने समय हो । पहिला जीवन बचाऔं, अनि जीडीपी जोडौंला । त्यही भएरै विश्वभरिका सरकारहरूले नागरिकको जीवन बचाउनका लागि प्रयास गरिरहेका छन् । यतिबेला विश्व नै नयाँ किसिमको स्वास्थ्य...

खुला सीमा भएकाले भारतबाट संक्रमित व्यक्ति भित्रिने जोखिम उच्च छ : राजेन्द्रकुमार पोखरेल
खुला सीमा भएकाले भारतबाट संक्रमित व्यक्ति भित्रिने जोखिम उच्च छ : राजेन्द्रकुमार पोखरेल

कोरोनाभाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि यतिखेर स्थानीय सरकार अग्रमोर्चामा छन् । कतिपयले बेढंगका साथ काम गरिरहेका छन् भने कतिपयले ढंग पुर्‍याएरै जनतालाई सेवा दिइरहेका छन्, प्रदेश र केन्द्र सरकारको निर्णय कार्यान्वयन गरिरहेका छन् । सकारात्मक पक्ष, हामीकहाँ कोरोनाभाइरस...

कोरोना महामारी : समाजमा अनेकौं ‘भाइरस’, फरक-फरक लक्षण
कोरोना महामारी : समाजमा अनेकौं ‘भाइरस’, फरक-फरक लक्षण

प्रियजनहरू, सबैलाई मेरो भाइरस अभिवादन ! तपाईंहरुले मेराे कुरा बुझ्नु नै हुन्छ हाेला । 'सरकारको नेतृत्व'जस्तो लेखनशैली छ भने चाहिँ माफी चाहन्छु । किनकी आजकल दिमागमा सुसांख्यमा लाग्नेजस्तै भाइरस पसेको छ । हजुर सही बुझ्नु भो, विश्वभर महामारीको रुपमा फैलिएको...

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : ऊर्जामन्त्री पुन
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : ऊर्जामन्त्री पुन

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि...

कोरोना रोकथाममा हामी एसियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल
कोरोना रोकथाममा हामी एसियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल

विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाईमार्गबाट आवागमन...

तीन तहका सरकारबीच कुनै समन्वय छैन : शैलेशकुमार शाह
तीन तहका सरकारबीच कुनै समन्वय छैन : शैलेशकुमार शाह

विश्वभर फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमितको वृद्धिदर नेपालसँग सीमा, संस्कृति, परिवेश, रहनसहन, भाषालगायत धेरै कुराले जोडिएको छिमेकी मुलुक भारतमा उच्च भएसँगै नेपालीहरुमा त्रास बढ्न थालेको छ । एक महिनाअघि इटाली जुन अवस्थामा थियो, भारत अहिले त्यही अवस्थामा रहेको तथ्यांक...

भोकमरीको चपेटाबाट बच्न प्रभावकारी हस्तक्षेप जरुरी
भोकमरीको चपेटाबाट बच्न प्रभावकारी हस्तक्षेप जरुरी

अहिले हामी कोरोना भाइरसको महामारीबाट उत्पन्न असामान्य परिस्थितिमा छौँ । विभिन्न मुलुकका अस्पतालहरूमा मरिरहेका नागरिकहरू, मृत्यु पर्खेर कराइरहेका संक्रमितहरू, चिहानसम्म नपाएर मिल्किएका मृत शरीरहरू, त्रस्त‑निस्तब्ध सहर‑बस्तीहरू, अनिश्चितताको भयले लखेटेर काँपिरहेका करोडौँ प्रवासी‑आप्रवासी कामदारहरू, भत्किरहेका स्वास्थ्य र सुरक्षाका व्यवस्थाहरू, नागरिकका लागि...

लकडाउन : तनाव होइन, सिर्जनात्मक कार्यमा लाग्ने अवसर
लकडाउन : तनाव होइन, सिर्जनात्मक कार्यमा लाग्ने अवसर

प्रकोप वा विपत्ति बाजा बजाएर, साइत हेरेर, झ्याली पिटेर र पूर्वजानकारी दिएर आउँथ्यो भने कति जायज हुन्थ्यो नि है ? तर, बिडम्बना त्यो कहिल्यै सम्भव भएन र हुँदैन पनि । यसको अर्थको हामी आफैँ विभिन्न परिस्थितिको पूर्वतयारीमा जुट्नुपर्छ, कुनै विकल्प...

प्रधानमन्त्रीज्यू !  वैयक्तिक स्वतन्त्रताबिनाको जीवनको कल्पना गर्न सकिएला ?
प्रधानमन्त्रीज्यू !  वैयक्तिक स्वतन्त्रताबिनाको जीवनको कल्पना गर्न सकिएला ?

प्रधानमन्त्रीज्यू ! प्रतिकूल स्वास्थ्यका बावजुद यो संकटको घडीमा देश विदेशमा छरिएर, सीमामा अड्किएर कष्टकर जीवन बाँचिरहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई ढिलै भए पनि ढाढस दिलाउने तपाईंको आत्मविश्वास प्रशंसनीय छ । तपाईंको सम्बोधन संसदको रोष्टमबाट हुन सकेको भए सायद मैले पनि त्यहीँबाट...

कोरोना युद्धमा जित हारको अंकगणित
कोरोना युद्धमा जित हारको अंकगणित

सन् २०१९ को अन्त्य र सन् २०२० को सुरुवातसँगै देखापरेको कोरोनाभाइरस अर्थात कोभिड १९ ले अहिले विनाशकारी महामारीको रुप लिएको छ । आजसम्मको वा हालको पुस्ताले भोगेको यो अहिलेसम्मकै विनाशकारी महामारी हो । अप्रिल ६ सम्मको तथ्यांकअनुसार करिब ७० हजारले...