गृहपृष्ठ दृष्टिकोण

काठमाडौंमा मान्छे रोक्ने जिम्मा केन्द्र सरकारको हो : गोविन्दबहादुर पौडेल
काठमाडौंमा मान्छे रोक्ने जिम्मा केन्द्र सरकारको हो : गोविन्दबहादुर पौडेल

काठमाडौँमा राहत नपाएर मानिसहरू भोकै परेका समाचार धेरै आउन थालेपछि  मंगलबारदेखि रातारात मानिसहरू गाउँतर्फ लैजान थालिएको छ । कतिपय जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकै स्थानीय नेताहरूले मान्छे लगिरहेका छन् भने कतिपयमा प्रभावशाली नेता एवं पूर्व मन्त्रीहरू नै जुटेका छन्...

संक्रमण गाउँ पुग्यो भने जिम्मा लिन्छौँ : पदम थापामगर
संक्रमण गाउँ पुग्यो भने जिम्मा लिन्छौँ : पदम थापामगर

काठमाडौँपूर्व रामेछाप, ओखलढुंगा, दोलखालगायत जिल्लाका बासिन्दालाई स्थानीय स्तरका नेताले रातिराति धमाधम घर लगिरहेका छन् । कलंकीबाट पश्चिमका जिल्लामा यसैगरी मान्छे गाडी चढाइँदैछ । यी मानिस लकडाउन उल्लंघन गर्दै किन ओसारिँदैछ ? के सबै खान नसकेर र कोठाभाडा तिर्न नसकेर गाउँ...

जनस्वास्थ्यमा गम्भीर लापर्बाही
जनस्वास्थ्यमा गम्भीर लापर्बाही

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकै ठूला नेताहरुले मंगलबार कलंकी र कोटेश्वरबाट मान्छे जिल्ला ओसारेका छन् । कोरोनाभाइरस संक्रमणका कारण काठमाडौँमा त्रासद दैनिकी बिताइरहेकाहरू सबै घर जान चाहन्छन् भन्ने पूर्व र पश्चिमका यी दुवै नाकामा भेला भएकाहरुको संख्याले स्पष्ट पार्छ...

लकडाउनका बेला बालबालिकालाई घरमै शिक्षा
लकडाउनका बेला बालबालिकालाई घरमै शिक्षा

परिवर्तनसँगै आजको शिक्षा एउटा कक्षाकोठामा सीमित भएको छ । मानव समुदायको सिकाइका क्षेत्रलाई फर्केर हेर्दा बालबालिकाका लागि सिकाइ एउटा घर नै रुखको जरा रहेछ भन्ने हामी बुभ्न सक्छौँ । जसमा उसको व्यवहार, आचरण, बोल्ने शैली, आदर, सत्कार र हाम्रा वरिपरि...

नेपालमा तबलिगी जमात, कोरोना र सरकारको दायित्व
नेपालमा तबलिगी जमात, कोरोना र सरकारको दायित्व

माघ ६, २०७६ नेपाल सरकारले सप्तरीको बोदे बर्साइन नगरपालिका ५ जाँजरमा मुस्लिम समुदायको ‘नेपाल इज्तिमा २०२०’ सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने सर्तसहित सम्मेलनका लागि अनुमति दिएको थियो । गृह मन्त्रालयले नेपाल र भारतबाट आउने श्रद्धालुको सहभागितामा सम्पन्न हुने धार्मिक सभामा शान्ति सुरक्षा...

सेयर बजारमा सरकारी राहत
सेयर बजारमा सरकारी राहत

देश नै बन्द भएर अर्थतन्त्र ठप्प भएको अवस्थामा अर्थतन्त्रका हरेक सम्बन्धित पक्षले सरकारबाट कुनै न कुनै प्रकारको सहायता भनौँ वा राहतको अपेक्षा गरेका हुन्छन् नै । यसरी राहतको अपेक्षा गर्नुलाई अन्यथा मान्न सकिँदैन । यस्तो राहत सानो या ठूलो कुनै...

कल्पनाभन्दा गहिरो संकटमा अर्थतन्त्र
कल्पनाभन्दा गहिरो संकटमा अर्थतन्त्र

विश्वव्यापी रुपमा नै नोबल कोरोनाभाइरस (कोभिड १९) महामारी फैलिँदै गएसँगै नेपालमा पनि हालसम्म ३१ जनामा यसको संक्रमण देखा परिसकेको छ । विश्वका अर्थशास्त्रीहरुले यसलाई विश्व अर्थतन्त्रमा स्वास्थ्यको झड्का (medical shock to the economy) नाम दिएर व्याख्या गरेका छन् । यसले...

संवेदनाहीन सरकार
संवेदनाहीन सरकार

डिसेम्बर अन्तिमदेखि चीनको वुहान सहरमा एक प्रकारको नयाँ रोग लागेका बिरामी अस्पतालमा भित्रिन थाले । एक जना ३४ वर्षीय लि वेनलियाङ चिकित्सकको यो भाइरसको फैलावटले ठूलो विपत्ति आउन सक्ने चेतावनीलाई बेवास्ता गर्दा आज विश्वले भयाभह अवस्थाको सामना गर्नु परिरहेको छ...

भौतिक दूरी कि सामाजिक दूरी ?
भौतिक दूरी कि सामाजिक दूरी ?

कोरोना एक भाइरस हो ! कोबिड १९ एक रोग हो ! आज हामी चौबिसौँ दिन लक डाउन अवस्थमा छौँ भने नेपाली र भारतीय गरी ३१ जना कोरोना संक्रमित भेटिएको अवस्था छ ! वास्तविक सामाजिक दूरी के हो ? यो महामारी...

कोरोना, आर्थिक उथलपुथल र परिवर्तन
कोरोना, आर्थिक उथलपुथल र परिवर्तन

करिब तीन महिनादेखि कोरोनाभाइरस (कोभिड १९)ले विकराल रुप लिएको छ र विश्वलाई त्रसित पारेको छ । यो जटिल समयमा विश्वमै पूर्वस्थापित अर्थ‑सामाजिक मान्यताहरु परिवर्तन हुँदै छन् तथा विकास निर्माण र प्रगतिका क्षेत्रमा गरिएका आंकलन तथा प्रक्षेपणहरु नमिलिरहेको अवस्था छ ।...