गृहपृष्ठ दृष्टिकोण
यतिबेला विश्वव्यापी स्वास्थ्य संकटका रूपमा कोरोनाभाइरसको संक्रमण देखा परेको छ । नयाँ भाइरसका रूपमा देखिएको यसको विस्तार दर यतिधेरै तीव्र छ कि विश्वव्यापी स्वास्थ्य नियामक निकायहरूले यसको संक्रमण नियन्त्रणका लागि प्रारम्भिक उपायसमेत सुझाउन सकेका छैनन । यद्यपि, यो भाइरसको संक्रमणका...
लोकतन्त्रमा खुट्टा भए जुत्ता कति कति फेरि उनै नेता कसरी आउँछन् चुनाव जिती ? लोकतन्त्रको विशेषता भनेकै जनमतको कदर हो- जनताले नेता छान्ने, नेताले जनहितमा काम गर्ने । अपेक्षित काम नगरे वा सुशासन र समृद्धितर्फ देशलाई लैजान नसके वा भ्रष्टाचार,...
ज्योतिषीले जोखाना हेरेर नेपालमा कोरोना भित्रिँदैन भनेका भरमा वा कसैले बेसार धेरै खाने भएकाले नेपालीलाई त्यसका असर नपार्ने भनेकै भरमा ढुक्क हुनु भनेको संकट पर्खेर बस्नु हो । विश्वमै नयाँ भाइरसका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमण (कोभिड १९) विश्वका ६३...
भूमण्डलीकरणका सन्दर्भमा नेपालमा के देखियो भने बजारहरू पूर्ण र परिपक्व अवस्थामा भएको भए राज्यले सहज रूपमा आर्थिक उदारीकरण बहन गर्न सक्थ्यो, तर नेपाली अर्थतन्त्र ९० प्रतिशतको हाराहारी कृषिमा आधारित थियो; फाइदाको चक्र उल्टो घुम्यो अर्थात् ग्रामीण क्षेत्रतिर नाफा नगएर केही...
प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेशन अफ इरोनेटिक इन्टरनेशनल (एफएआई)का अनुसार पोखरा प्याराग्लाइडिङको उत्कृष्ट मध्येको गन्तव्य हो । आइतबारदेखि पोखरामा प्याराग्लाइडिङको ‘वर्ल्ड कप एसियन टुर’ आयोजना हुँदैछ । टुरलाई एफएआई र प्याराग्लाइडिङ वर्ल्ड कप कमिटिले मान्यता दिएको छ । नेपाल हवाई खेलकुद...
भूमण्डलीकरण पूर्ण एकीकृत विश्व बजारको दिशातर्फको खुड्किलो हो, यसलाई विश्वव्यापी समाजको एक प्रमुख घटकको रूपमा हेरिन्छ । भूमण्डलीकरणलाई केही विज्ञहरू 'सीमाविहीन संसार'को उपमा पनि दिन्छन् । यसले राज्यका नियमहरू शिथिल पारेर सीमाको खुलापन, वित्तीय लेनदेनलाई छिटो-छिटो प्रोत्साहन, व्यापार, सञ्चार र...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फागुन १ गते स्वास्थ्य बिमाबारे छलफलका लागि स्वास्थ्य राज्यमन्त्री नवराज राउतको कार्यकक्षमा डाकिएको रहेछ । बैठकमा स्वास्थ्य सचिव खगराज बरालले ‘चिकित्सकहरू बिक्छन्, म शिक्षा सचिव हुँदा चार‑पाँच जना प्राध्यापक मलाई ढोग्न आउँथे’ जस्ता पदीय मर्यादाविपरीत टिप्पणी...
एक जिज्ञासुको प्रश्न थियो‑ सेयर बजार बढे त सबैलाई फाइदा हुन्छ नि ! लगानीकर्ता, ब्रोकर, धितोपत्र बोर्ड, सरकार सबैलाई । सबैलाई फाइदा हुनुपर्ने कुरा बढिरहनुपर्ने होइन र ! अनि बजार किन घट्छ ? यो प्रश्न आम जनमानसको प्रतिनिधि प्रश्न नै...
यतिबेला विश्व अर्थतन्त्रमा नयाँ त्रास सिर्जना भएको छ, विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा देखापरेको नोबल कोरोनाभाइरस निमोनिया (वुहान कोरोनाभाइरस)का कारण विश्व अर्थतन्त्रमा कस्तो झट्का (सक्स) देखा पर्छ र त्यसले विश्वव्यापी अर्थतन्त्रमा केकस्तो प्रभाव छाड्ने छ भन्ने विषयमा अर्थशास्त्रीहरूले प्रारम्भिक आकलन...
मुलुक संघीयतामा गएसँगै तीन तहका सरकार छन् । तीमध्ये जनताको नजिक स्थानीय सरकार छ । स्थानीय सरकार आएको अढाइ वर्ष पूरा भइसकेको छ । सुदूरपश्चिममा ८८ वटा स्थानीय तह छन् । तीमध्ये एक्लो उपमहानगरपालिका धनगढी हो । प्रदेशको एक्लो उपमहानगरपालिकासँगै...











