गृहपृष्ठ दृष्टिकोण

महेन्द्रकालीन शिक्षा नीति र हाम्रो नियति
महेन्द्रकालीन शिक्षा नीति र हाम्रो नियति

शिक्षाको गुणस्तर शिक्षा नीतिले फरक पार्छ । राजा महेन्द्रले २०१७ सालमा राज्यसत्ता ‘कु’ गरिसकेपछि शिक्षा नीतिमा जुन खालको अवधारणा ल्याए, त्यही शिक्षा नीतिको आधारमा हामी २०७७ सालसम्म छौँ । लगभग ६० वर्षको दौरानमा शिक्षा नीतिमा उल्लेखनीय परिवर्तन केही भएको छैन...

सत्ताधारीको शक्ति संघर्षमा संकुचित समृद्धि सपना
सत्ताधारीको शक्ति संघर्षमा संकुचित समृद्धि सपना

प्रधानमन्त्री खड्गप्रसाद ओलीले भर्खरै एउटा सम्बोधनका क्रममा सरकारले सञ्चालन गरिरहेका समृद्धिका अभियानमा कोरोना भाइरस (कोभिड-१९)ले अवरोध पुर्‍याएको बताएका छन् । कोरोना भाइरसको महामारी सरकारका लागि आफ्नो अकर्मण्यता लुकाउने एउटा बहाना बनेको यसले प्रमाणित गर्छ, किनभने सरकार गठन भएका झन्डै तीन...

रोजगारी सिर्जना गर्न प्रदेश सरकारको ढंग पुगेन : महेशदत्त जोशी
रोजगारी सिर्जना गर्न प्रदेश सरकारको ढंग पुगेन : महेशदत्त जोशी

विश्वव्यापी नोवेल कोरोनाभाइरस (कोभिड १९)बाट नेपाल अहिलेसम्म पनि निकै प्रभावित छ । रोजगारीका लागि ‘भारतनिर्भर’ सुदूरपश्चिमबासीले कोरोनाभाइरसका कारण बढी सास्ती खेप्नुपर्‍यो । भारतमा कोरोना संक्रमण तीव्र बन्दै गएपछि मातृभूमि फर्किने क्रममा सीमानाकामा पाएको पीडा निकै दर्दनाक थियो । सीमाबाट नेपाल...

लोकतन्त्रको विकल्प ‘राजतन्त्र’ हुँदै होइन
लोकतन्त्रको विकल्प ‘राजतन्त्र’ हुँदै होइन

हाम्रो खप्तडछान्ना बझाङका आफन्तहरूको फेसबुक मेसेन्जर समूहमा तिहारको शुभकामना आदान-प्रदान भइरहेको थियो । त्यसैमा एक जनाले सामाजिक सञ्जालमा व्यापक फैलिरहेको तस्बिर साझा गरे । जसमा तिहारमा पुजिने जनावरहरू र नेपालका केही परिचित नेताहरूलाई माला लगाई दिएको तस्बिरमा शीर्षक (क्याप्सन) थियो...

नेपालको कृषि विकासका अन्तरंग
नेपालको कृषि विकासका अन्तरंग

नेपालमा अबको विकल्प कृषि विकास हो भनियो । कृषिले धेरै नै चर्चा पायो र कृषिसँग सम्बन्धित आलेखहरु पनि पर्याप्त बजारमा आए । विकसितदेखि अविकसित देशका उदाहरण र सफल अभ्याससहितका धेरै विचार पढ्न पाइयो । अनि मनमा लाग्यो कि के साँच्चै...

लिलामी सिद्धान्त र आविष्कार
लिलामी सिद्धान्त र आविष्कार

अर्थशास्त्र एक गतिशील विज्ञान हो । मानवीय जीवनका परिवर्तनशील आर्थिक गतिविधिहरु र यसले उब्जाएका समस्या समाधानका लागि नयाँ-नयाँ खोज र अनुसन्धानको प्रक्रिया निरन्तर चलि नै रहेको छ । समस्या समाधान उन्मुख रहेर गरिने यस्ता आशावादी खोज र अनुसन्धानका कार्यलाई उत्प्रेरणा...

सम्भव छ, कृषिबाटै अर्थतन्त्रको पुनर्बहाली
सम्भव छ, कृषिबाटै अर्थतन्त्रको पुनर्बहाली

यस वर्षको तिहारमा स्थानीयस्तरमा उत्पादन भएको सयपत्री फूलले नै बजारको माग धान्नसक्ने अवस्था भएपछि भारतबाट फूल आयात नगरिने पुष्प व्यवसायीहरूले बताएका छन् । हालैमात्र पत्रकारहरूसँग अन्तरक्रियाका क्रममा  पुष्प व्यवसायी संघका अध्यक्षले नेपालका विभिन्न जिल्लाहरुमा व्यावसायिक रुपमा सयपत्री फूल खेती गर्न...

सत्तारूढ दलको खिचातानी र आर्थिक पुनर्बहालीको आकार
सत्तारूढ दलको खिचातानी र आर्थिक पुनर्बहालीको आकार

यतिबेला विश्व नै कोभिड- १९ महामारी र त्यो महामारीले हाँकेको आर्थिक महामन्दीको अवस्थामा रहँदा नेपालका सत्ता सञ्चालकहरु भने आफ्नो राजनीति भित्रको आन्तरिक कलह सतह बाहिर छताछुल्ल हुने गरी झगडामा व्यस्त छन् । जब-जब नेकपा डबलभित्र सरकारको कार्यसम्पादन, पार्टीभित्रको शक्ति बाँडफाँटको...

बडादसैँ आदिवासी जनजातिको मौलिक चाड हो ?
बडादसैँ आदिवासी जनजातिको मौलिक चाड हो ?

हालै हिन्दूहरुको महान् चाड ‘बडादसैँ’ सकिएको छ । यो चाडको अवसरमा पक्ष र विपक्षमा विभिन्न महानुभावहरुले आ-आफ्नो मतहरु राख्नुभएको छ, वास्तवमा बडादसैँ कसको हो त ? भनेर तथ्यसहित तर्कहरु राख्नुभयो । यसक्रममा कतिपय अतिवादी सोच राख्ने व्यक्तिहरुले बडादसैँ हिन्दूहरुको मात्रै...

आर्थिक पुनरुद्धार प्याकेजबारे थप व्यवस्था गरिनेछः अर्थमन्त्री
आर्थिक पुनरुद्धार प्याकेजबारे थप व्यवस्था गरिनेछः अर्थमन्त्री

चार वर्ष पहिले विष्णुप्रसाद पौडेललेअर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लान सफल सत्तारुढ नेपाल कम्युनिष्ट...