गृहपृष्ठ दृष्टिकोण
मस्तसँग बालुवाटार/सिंहदरबारमा निदाएको सरकारले औपचारिक रूपमा स्वीकार नगरे पनि विश्वव्यापी रूपमा देखिएको कोरोनाजन्य आर्थिक महामन्दीले नेपाली अर्थतन्त्रलाई भित्रैसम्म प्रभाव पारिसकेको छ भन्ने कुरा यसपालिको दसैंले पुष्टि गरिदिएको छ । नेपाली अर्थतन्त्रको करिब एक चौथाइ दसैंदेखि छठसम्मका ठूला पर्वका बीचमा हुने...
धनगढी विमानस्थललाई स्तरोन्नत गरी अहिले तीन साना र दुई ठूला गरी पाँचवटा जहाज पार्किङ गर्न मिल्ने बनाइएको छ । धनगढी विमानस्थलसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थल पनि अहिले सञ्चालन भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बैतडी, बझाङ...
सुरक्षाका दृष्टिले चाडपर्वको समय अरु बेलाभन्दा संवेदनशील हुन्छ । सवारी दुर्घटनादेखि चोरी, लुटपाट, लागुऔषध ओसारपसार गर्ने तथा जुवातास खेल्ने, अनियन्त्रित ढंगले जाँडरक्सी खाने र पटकालगायतका प्रतिबन्धित र विस्फोटक पदार्थको प्रयोग यो समयमा बढ्न सक्छ । चाडपर्वको समयमा हुनसक्ने विभिन्न आपराधिक...
जब देशमा कोरोना भाइरस (कोभिड-१९) को प्रकोप चिन्तालाग्दो ढंगले विस्तार हुँदै गयो, सरकारले विपन्नबाहेकको कोरोना उपचार नगर्ने भनेर घोषणा गर्यो । सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमको घोषणा भूँइमा झर्न नपाउँदै नागरिककै करबाट बनेको निजामती अस्पतालले एक कदम अगाडि...
श्रमिक एउटा उत्पादनको सक्रिय साधन हो । यसको अभावमा वस्तु तथा सेवाको उत्पादन असम्भव नै हुन्छ । उत्पादन प्रक्रियामा आफ्नो श्रम लगाएवापत उत्पादनको केही हिस्सा श्रमिकले ज्यालास्वरूप प्राप्त गर्दछ र यसैबाट आफू र आफ्नो परिवारको दैनिक गुजारा चलाइरहेको हुन्छ ।...
समय-समयका आन्दोलनले मुलुकमा राजनीतिक व्यवस्था फेरिँदै आएको छ । व्यवस्था परिवर्तनमा ग्रामीण महिलाको भूमिका निकै प्रभावकारी हुने गर्छ । तर, ग्रामीण महिलाको अवस्थामा भने अपेक्षित परिवर्तन आएको पाइँदैन । उनीहरु शिक्षा, रोजगार, राजनीति जस्ता क्षेत्रमा निकै पछाडि छन् । चुलोचौकामा...
नेपालमा कोरोना माहामारी फैलिएको ६ महिनाभन्दा बढी भइसक्यो । यस कालमा थुप्रै चाडपर्व आएर र गए पनि । सबैले आ-आफ्नै हिसाबले मनाए पनि होलान् । यसपालिका चाडबाडहरु नमाने पनि हाम्रो संस्कृति मासिँदैन तर चाड मान्दा भने हामी मासिन सक्छौँ ।...
अहिले विश्वव्यापी रुपमा कोभिड-१९ महामारीले विश्व अर्थतन्त्रको मूल संरचनामा पारेको गम्भीर असरलाई मूल्यांकन गरेर केही अर्थशास्त्री रुले अब यसले भूमण्डलीकरणको चक्रलाई नै पुनर्विचार गर्नुपर्ने अर्थात 'डिग्लोबलाइजेसन' को अवस्थामा ल्याइपुर्याएको धारणा राख्न थालेका छन् । के हो यो चरम-भूमण्डलीकरणको समाप्ति हो...
जब सेयर बजार केही ओरालो लाग्छ, बजारमा हकप्रद र बोनस सेयरका कारण अधिक आपूर्ति भई सेयर बजार घटिरहेको भन्ने एक प्रकारको विश्लेषण सुरु हुन्छ र त्यसभित्रको एउटा विश्लेषण संस्थागत लगानीकर्ताको अभावमा बजारमा सेयरको पर्याप्त माग हुन सकेन भन्ने पनि हो...
सेयर बजार धेरै बढ्दा होस् या धेरै घट्दा, लगानीकर्ताका बीचमा अनेक हल्ला र त्रास फैलिन थाल्छन् । ब्रोकर कार्यालयदेखि चिया पसलसम्म 'सेयर बजारमा केही न केही गडबढी भइरहेको छ', 'ठूला लगानीकर्ताबाट चलखेल भइरहेको छ', 'केही लगानीकर्ता ब्रोकरसँग मिलेका छन्', 'सेयर...











