गृहपृष्ठ दृष्टिकोण
नेपालका पार्टीहरू, मूलतः झन्डै दुई तिहाइ बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष द्वयबाट आफ्नो पार्टीमा अगाडि सारिएका प्रस्तावहरूलाई शासकीय व्यवस्थाको आँखाबाट र शासितका दृष्टिकोणबाट विश्लेषण गर्दा नेपाल अहिले अन्यौल, अविश्वास, आशंका र अन्तरविरोधका अवस्थाबाट गुज्रिरहेको देखिन्छ । शासकीय व्यवस्थाप्रति...
सक्रिय युवा आर्थिक पत्रकार विजयबाबु खत्रीलाई मुलुकले गुमाएको नौ वर्ष बितेको छ । आर्थिक पत्रकारितामा सक्रिय रहँदारहँदै ३४ वर्षको उमेरमा २०६८ साल मंसिर १२ गते रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी खत्रीको निधन भएको थियो । उनको निधनबाट नेपालको आर्थिक...
योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको २०७५ मंसिर ११ गते औपचारिक शुभारम्भपश्चात सो दिनलाई हामी प्रत्येक वर्ष सामाजिक सुरक्षा दिवसको रूपमा मनाउँदै आएका छौँ । कोषले आफ्नो स्थापनाकालदेखि विभिन्न आरोह-अवरोहका बीच एक दशक पूरा गर्दै छ भने योगदानमा आधारित सामाजिक सुरक्षा...
सेयर बजारमा १० प्रतिशतसम्मको गिरावटलाई अमेरिकीहरु करेक्सन मान्छन् भने १० प्रतिशतभन्दा बढीले घटे बियरिस मान्छन् । यस्तै बियरिस बजारमा करेक्सन भई बजार १० प्रतिशतभन्दा बढीले बढे बुल सुरु भएको ठान्छन् । अमेरिकीहरुको मान्यतालाई आधार मान्ने हो भने अहिले हामी सेयर...
नेपालको निजी क्षेत्रको छाता संस्था भनिइँदै आएको नेपाल उद्योग वाणिज्य महासंघ यतिबेला नयाँ नेतृत्व चयन प्रक्रियामा छ । कुनै पनि सार्वजनिक संस्थामा, सामूहिक नेतृत्व हुने निकायमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा जानु स्वाभाविक नै हो, तर महासंघको निर्वाचनका...
लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ । कार्यकर्ता तहमा घर झगडाकै कारण पार्टी कतै विभाजनमा पुग्ने त...
कोभिड-१९ का कारण चैतयता देशभरका विद्यालय बन्द छन् । लाखौँ विद्यार्थी घर-घरै थुनिएका छन् । केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि ५० प्रतिशतभन्दा बढी विद्यार्थी कक्षामा सहभागी भएका छैनन् । उनीहरुको शैक्षिक सत्र खेर जाने स्थिति छ ।...
विश्वमा जैविक विविधता एवं पर्यावरणीय स्रोतलाई अर्थतन्त्रको हिस्साको रुपमा गणना गर्नुपर्ने बहस चुलिँदै आएको छ । त्यसो भयो भने बजारमा किनबेच हुने बस्तु तथा सेवाहरुमा मात्र आधारित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा हुने गणनाले देखाउने अर्थतन्त्रको आकारमा ठूलो फेरबदल...
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारहरुबीच रस्साकस्सी चलिरहेको छ । महासंघको भावी नेतृत्वमा पुग्नका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा हुँदैछ । मतदाताहरु फकाउन दुवै उम्मेदवार प्यानलसहित देश दौडाहामा छन्...
विगत लामो समयदेखि नेकपाको घर झगडाले सबैको ध्यान खिचेको छ । नेकपाभित्रको यो रडाकोका दुईवटा पक्ष छन्- पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय । नेकपाभित्र 'को' जाली हो, को महाजाली हो, कसले धेरै झुट...











