गृहपृष्ठ दृष्टिकोण

पाकिस्तानबाट नेपालले के सिक्ने ?
पाकिस्तानबाट नेपालले के सिक्ने ?

चन्दा उठाएर साना र सामान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ । तर पछिल्लो पटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३००...

सर्वसाधारण सेयर लगानीकर्ता ठग्ने अर्को तरिका
सर्वसाधारण सेयर लगानीकर्ता ठग्ने अर्को तरिका

एकजना लगानीकर्ताले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा बजारको गहिराइ (मार्केट डेप्थ) हेर्दै भने- ओहो ! यो कम्पनीको सेयर किन्नुपर्ला । मैले सोधें- किन ? उनले भने- यसमा माग धेरै रहेछ । माग धेरै भयो भने त सेयरको भाउ बढ्ने...

गिँदेरी पुल दसैँपछि बनाउन थाल्छौँ : ठेकेदार (अन्तर्वार्तासहित)
गिँदेरी पुल दसैँपछि बनाउन थाल्छौँ : ठेकेदार (अन्तर्वार्तासहित)

उदयपुरको बेलका नगरपालिका ३ मा निर्माणधीन गिँदेरी खोलाको पुल निर्माण कार्यले दसैँलगत्तै निरन्तरता पाउने भएको छ । रमान–मृत सञ्जीवनीका सञ्चालक गौरीप्रसाद उप्रतीले दसैँलगत्तै निर्माण कार्यलाई निरन्तरता दिने बताएका हुन् । गिँदेरी खोलामा निर्माणाधीन पुलमा ठेकेदार कम्पनीले चरम लापरबाही गरेको र...

मुख्यमन्त्रीहरुको ‘पोखरा भेला’ ठिक थिएन : मुख्यमन्त्री शाही
मुख्यमन्त्रीहरुको ‘पोखरा भेला’ ठिक थिएन : मुख्यमन्त्री शाही

महेन्द्रबहादुर शाही कर्णाली प्रदेशका मुख्यमन्त्री हुन् । मुलुकमा गणतन्त्र, संघीयता तथा सवर्हारा वर्गकाे अधिनायकत्व स्थापनाका लागि भन्दै तत्कालीन नेकपा (माअाेवादी)ले सञ्चालन गरेकाे दश वर्षे सशस्त्र युद्धका बेला गठित जनसेनाका एक जना कमान्डर पनि हुन् शाही । केन्द्र सरकारकाे उर्जामन्त्रीकाे भूमिका...

वन सम्पत्ति हो भने काठ किन्न अर्बौ रकम विदेश किन पठाउने ?
वन सम्पत्ति हो भने काठ किन्न अर्बौ रकम विदेश किन पठाउने ?

हरियो वनलाई नेपालको धन मानिन्छ । तर, काष्ठ तथा फर्निचर उद्योगमा संलग्न उद्योगी व्यवसायी भने हरियो वन नेपालको धनको रुपमा प्रयोग हुन नसकेको गुनासो गरिरहेका छन् । बरु वनको उचित प्रयोग नहुँदा नेपालको अर्बौ रुपैयाँ विदेशिएको उनीहरुको दाबी छ ।...

सेयर कमिसन, धितोपत्र बोर्ड र ठगिएका लगानीकर्ता
सेयर कमिसन, धितोपत्र बोर्ड र ठगिएका लगानीकर्ता

एक जना मित्र निर्माणसम्बन्धी ठेक्कापट्टाको काम गर्थे । कहिलेकाहीँ हुने भेटमा उनी भन्ने गर्थे- ठेक्का त लियो तर नाफा हात पर्न मुस्किल हुन्छ । किन भनेर प्रश्न गर्दा सय रुपैयाँको कामलाई ६० रुपैयाँमा टेन्डर नहाली पर्दैन । त्यही ६० रुपैयाँबाट...

सरकार हावादारी भयो : शिव रिजाल
सरकार हावादारी भयो : शिव रिजाल

विराट व्यापार संघ २४ सयभन्दा बढी व्यापारी सदस्य भएको संस्था हो । र, यो संस्थाको नेतृत्व गरिरहेका छन्, शिव रिजालले । विराट व्यापार संघको नेतृत्व पाएयताका दुई वर्ष रिजालले व्यवसायीका समस्या समाधानमा आफूलाई केन्द्रित गरेका छन् । व्यापार संघले गरेका...

सर्वस्वीकार्य संविधान
सर्वस्वीकार्य संविधान

संविधान जारी भएको तीन वर्षमा संविधान सर्वस्वीकार्य भएको छ । २०७२ सालमा संविधान जारी गर्दा ९३ प्रतिशत सांसदको हस्ताक्षर रहेकोमा हालसम्म सबै दलले स्वीकार गरिसकेका विभिन्न घटनाक्रमले देखाएका छन् । तत्कालीन माओवादीको १० वर्षे सशस्त्र द्वन्द्व तथा मधेस आन्दोलनका क्रममा...

संविधान दिवस : विकासको संकल्प पूरा गर
संविधान दिवस : विकासको संकल्प पूरा गर

आज असोज ३ गते अर्थात् संविधान दिवस । आफ्नै हातले संविधान निर्माण गर्ने नेपाली जनताको दशकौं लामो चाहनाले मूर्तरुप पाएको दिन । जनतालाई अधिकारसम्पन्न बनाउँदै विकासको तेज उडान भर्न जनप्रतिनिधिले संकल्प लिएको दिन । तेस्रो संविधान दिवस मुलुकभर राष्ट्रिय दिवसका...

कृषि विकास बैंक कुनै वाणिज्य बैंकभन्दा कम छैन
कृषि विकास बैंक कुनै वाणिज्य बैंकभन्दा कम छैन

कुनै बेला कृषि विकास बैंक खराब ऋण, तरलता अभाव, कमजोर इन्टरनल कन्ट्रोलिङ सिस्टम, हिसाब मिलानको समस्यालगायतले थलिएको थियो । तर, केही वर्षको अन्तरालमा यो बैंकले आफूलाई निकै अब्बल र शसक्त साबित गरिसकेको छ । कृषि क्षेत्रलाई मुख्य आधार बनाएर वि.सं....