गृहपृष्ठ दृष्टिकोण
नेपालको संविधानबमोजिम राज्यको पुनःसंरचनासँगै तीनवटै तहका निर्वाचनपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयनको एक महत्वपूर्ण चरण पूरा भइसकेको छ । नेपालको संविधान कार्यान्वयनको सन्दर्भमा यो सबैभन्दा महत्वपूर्ण मानिन्छ । संविधानबमोजिम निर्वाचनमार्फत गठन भएका संघ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो...
नेपालमा बीमा उद्योगको स्थापना भएको धेरै समय भएको छैन । वि. सं.२००७ सालको क्रान्तिभन्दा पहिले रघुपति जुट मिल २००३, जुद्द म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, वीरगन्ज कटन मिल स्थापना भएका थिए । ती मिलको वित्तीय सहयोगका लागि नेपाल बैंक लिमिटेड...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय वामपन्थी नेता पोष्टबहादुर बोगटीलाई अद्भूत क्षमता भएका नेताका रुपमा सम्झिएका छन् । नेपा बोगटीको वि सं. २०७१ भदौ ३० गते सोमबार ६२ वर्षको उमेरमा हृदयघात र मस्तिष्कघातका कारण निधन भएको...
बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा एसपी डिल्लीराज बिष्ट स्वयंको डीएनए परीक्षण सुरु भएको छ । बिष्टसँगै उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका प्रमुखका छोरा आयुष बिष्टको समेत डीएनए परीक्षणका लागि नमुना रगत संकलन गरिएको छ ।...
नेपाल इन्स्योरेन्स मुलुकको अग्रणी र जेठो बिमा कम्पनी हो । करिब ६८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीका एक लाखभन्दा बढी ग्राहक छन् । देशभर कम्पनीका ३६ वटा शाखा छन् भने २२ वटा ग्राहक सेवा केन्द्र रहेका छन् ।...
हरितालिका तीज महिलाहरुसंग सम्बन्धित छ भन्ने बुझिन्छ । तीजको आफ्नै महत्व छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा...
लामो गिरावटपछि सेयर बजारमा विस्तारै वृद्धिको संकेत देखिएको छ । यसले लगानीकर्ताको मुहारमा ठूलै खुसीभन्दा पनि मुस्कानसम्म पैदा गरेको छ । बजार, नियामक, लगानीकर्ता सबैका लागियो खुसीकै कुरा हो । यो खुसीसँगै आफ्नै हातले खरिद र बिक्री आदेश राखेर किनबेच...
अधिकार प्राप्तिका लागि भन्दै विगतमा राष्ट्रिय जनता पार्टी (राजपा)सँगै आन्दोलन गरेको संघीय समाजवादी फोरम (ससफो) अहिले सरकारमा छ । समर्थन दिए पनि राजपा सरकारबाहिरै छ । सो पार्टी सरकारमा जाने चर्चा चल्ने गरे पनि अहिलेसम्म गएको छैन । बरु भित्री...
प्रदेश नम्बर १ मा सरकार गठन भएको पाँच महिना पूरा भइसकेको छ । जनताका विकास र समृद्धिका उच्च अपेक्षाबीच गठन भएको प्रदेश सरकारले बजेट ल्याएको पनि दुई महिना पनि बितिसकेको छ । कृषि र पर्यटनका क्षेत्रमा मुलुककै सबैभन्दा धेरै सम्भावना...
वित्तीय समावेशिताको बहस अहिले संसारभर नै चलिरहेको छ । मुलुक आर्थिक उदारीकरणको दोस्रो संघारमा आइपुग्दा जनसंख्या साढे दुई करोडभन्दा माथि पुगिसकेको छ । देशभरि करिब दुई सयभन्दा बढी बैंक तथा वित्तीय संस्था भएको मुलुकमा वित्तीय सेवाको उपयोग भने कुल जनसंख्याको...











