गृहपृष्ठ दृष्टिकोण
सेयर किन्नेलाई लाग्छ– मैले सही मूल्य र समयमा सेयर किनेँ । सोही समयमा बेच्नेलाई पनि लाग्छ– मैले सही समय र मूल्यमा बिक्री गरेँ । तर, त्यो कति सही र कति गलत समय र मूल्य थियो भन्ने भविष्यले अवश्य पनि निर्धारण...
संघीयता कार्यान्वयनको शिलशीलामा स्थानीय निकाय स्थानीय तहमा परिणत भए पछि सिंहदरबारको अधिकार गाउँ गाउँमा पुग्यो भनेर भनियो । तर स्थानीय तहले लगाएको करको व्यापक आलोचना भइरहेको छ । जनताको करमा जनप्रतिनीधीको मोजमस्ती पनि बढेकै छ । जनताको नजरमा जनप्रतिनीधिहरु आलोचित...
कानुनतः राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग कोही कसैले पनि गर्न पाउँदैन । तर, देशको शान र पहिचानका रुपमा रहेको नेपालको राष्ट्रिय झण्डाको रक्सी उत्पादक कम्पनी राज ब्रुअरीले दुरुपयोग गरिरहेको छ । राष्ट्रिय चिह्न वा निशानीहरुको प्रयोग...
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन शुक्रबार काठमाडौँमा समापन भएको छ । नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भुटान र श्रीलंका सदस्य रहेको बिमस्टेकको शिखर सम्मेलन नेपालले पहिलो पटक सफलतापूर्वक सम्पन्न गरेको हो ।...
खोटाङको खार्पामा जन्मिएर झापालाई कर्मथलो बनाएका राजेन्द्रकुमार पोखरेल यतिखेर कनकाई नगरपालिकाको प्रमुख छन् । सामुदायिक वन उपभोक्ता महासंघको संस्थापक सदस्यसमेत रहेका पोखरेलले कलेज जीवनदेखि नै राजनीतिक यात्रा सुरु गरेका हुन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएर आएका पोखरेल केही समय...
सानो छँदा हाम्रा घरमा केही भेडा थिए । कहिलेकाहीँ भेडीगोठालाले लेकबाट भेडा चराउन औल (बेँसी) तर्फ ल्याउँदा सयौं भेडाका बथान हेर्ने मौका पनि मिल्थ्यो । जब मंसिरमा किसानले धान उठाइसक्थे, तव भेडीगोठाला लेकबाट औलतर्फ भेडा चराउन ल्याउँथे । साँझ भएपछि...
इतिहासमै शक्तिशाली प्रधानमन्त्री, संसदमा दुई तिहाइ बहुमत, कमजोर विपक्षी । नेपालको इतिहासमा केपी ओलीलाई जति सजिलो सायदै अरु प्रधानमन्त्रीलाई थियो । जनताका पक्षमा अहिले ओलीले चाहेका कुरा सहजै गर्न सक्छन् । तर, उनको ध्यान जनपक्षीय कदम चाल्नमा कम र आफ्नो...
नेपाली कांग्रेससामू यतिबेला दुई खालका चुनौती छन् । पहिलो, शक्तिशाली सरकारलाई कतिपय निर्णय गर्नुअघि विपक्षी पनि छ है भन्ने महशुस गराउनुपर्ने । दोस्रो, पार्टीभित्र नेतृत्वलाई लिएर बढेको विवादको व्यवस्थापन गर्दै पार्टी संरचनालाई चुस्त बनाउनुपर्ने । अन्तरपार्टी कलहका कारण यी दुइवटै...
डा. चिरञ्जीवी नेपाल केन्द्रीय बैंकका सोह्रौँ गभर्नर हुन् । २०७१ चैत ५ गते गभर्नर पदमा नियुक्त भएका नेपाल मुलुकको निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदै अगाडि बढाएर आर्थिक विकास गर्न सकिन्छ भन्ने मान्यता राख्छन् । त्यसैले उनले बैंक तथा वित्तीय संस्थाको...
डोरप्रसाद उपाध्याय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । उनको अर्को परिचय पनि छ, तत्कालीन लेखा समितिका सभापति । २०७३ माघ १७ गतेदेखि उनी ०७४ असोज २९ सम्म लेखासमितिको सभापति थिए । समितिमा रहँदा नीतिगत रुपमै मौलाइरहेको भ्रष्टाचार...











