गृहपृष्ठ दृष्टिकोण

मुलुकी संहिताले शासकलाई स्वेच्छाचारी बनाउँछ : वरिष्ठ अधिवक्ता त्रिपाठी
मुलुकी संहिताले शासकलाई स्वेच्छाचारी बनाउँछ : वरिष्ठ अधिवक्ता त्रिपाठी

  भदौ १ देखि मुलुकी फौजदारी तथा देवानी संहिता कार्यान्वयनमा आएको छ । यसमा भएका केही व्यवस्थाका कारण तीव्र आलोचना पनि भइरहेको छ । पत्रकार, चिकित्सकलगायतले संहिताका केही प्रावधानलाई लिएर असन्तुष्टि जनाइरहेका छन् । वास्तविकता के हो ? के साँच्चिकै...

सरकारलाई राप्रपाको चुनौती, कर नबढाउन पाँच स्थानीय तहलाई निर्देशन
सरकारलाई राप्रपाको चुनौती, कर नबढाउन पाँच स्थानीय तहलाई निर्देशन

स्थानीय तहले जथाभावी कर बढाउन थालेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले कर फिर्ता लिन निर्देशन दिएको छ । आफ्ना पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई पत्राचार गरी कर नबढाउन र सकेसम्म कर मिनाहा गर्न उसले निर्देशन दिएको हो । यसअघि नतिरेको ठाउँमा पनि...

सरकारकै कारण संघीयता धरापमा
सरकारकै कारण संघीयता धरापमा

  मेनुका काफ्ले मुलुकभरका ४६० गाउँपालिकाको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघकी उपाध्यक्ष हुन् भने झापाको कमल गाउँपालिकाकी अध्यक्ष हुन् । स्थानीय तहमध्ये उनी प्रदेश १ मै पहिलो महिला प्रमुख हुन् । महासंघमा आफ्ना कुरा प्रष्ट राख्ने मामिलामा उनी अब्बल मानिन्छिन्...

नयाँ मुलुकी संहिताले साइबर अपराध घटाउँछ : नरेन्द्र उप्रेती
नयाँ मुलुकी संहिताले साइबर अपराध घटाउँछ : नरेन्द्र उप्रेती

  सूचना प्रविधिको अहिलेको युगमा हरेकले यसको भरपूर उपयोग गरिरहेका छन् । सोही माध्यमबाट आफूलाई चलायमान बनाइराखेका छन् । सूचना र प्रविधिलाई अँगाल्नुपर्ने बाध्यकारी अवस्थामा यसैको व्यापक दुरुपयोगसमेत भएको पाइन्छ । जसबाट दिनप्रदिन धेरै व्यक्ति प्रताडित बन्दै आएका छन् ।...

उपप्रमुखकै कारण बेलकाको बदनाम !
उपप्रमुखकै कारण बेलकाको बदनाम !

उदयपुरको बेलका नगरपालिका साउन तेस्रो सातातिर एकाएक चर्चामा आयो । तर, राम्रो र अनुकरणीय कुराले बेलकाको चर्चा भएको थिएन । नगरकी उपप्रमुख र वडा नम्बर ४ का वडा अध्यक्षको ‘असावधानी र खेलाँची’ले सिंगो नगरपालिकाकै बेइज्जत हुने गरी हल्ला फैलियो ।...

भारतका कारण नेपाली युवा कृषिमा निर्भर हुन सकेनन् : माधव ढुंगेल
भारतका कारण नेपाली युवा कृषिमा निर्भर हुन सकेनन् : माधव ढुंगेल

  माधव ढुंगेल राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष हुन् । रामेछापमा जन्मिएका ढुंगेल तत्कालीन एमाले निकट विद्यर्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्षसमेत हुन् । ‘परिवर्तित समाजमा नेपालको समाजवादी शिक्षा’ विषयमा विद्यावारिधी गर्दै गरेका ढुंगेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् ।...

नेपाली राजनीतिमा युवा आरक्षण
नेपाली राजनीतिमा युवा आरक्षण

  हरेक नीतिको मूल नीति मानिने राजनीतिमा युवा आरक्षण सुन्दा र पढ्दा धेरैलाई असहज लग्न सक्छ तर यो हाम्रो देशको कटु यथार्थ हो । किनभने, नेपालको कुनै पनि राजनीतिक पार्टीको मूल संगठनमा युवाहरुको उच्च नेतृत्व र निर्णय तहसम्म पहुँच लगभग...

जिरो स्पिडमा मेयरसा’बको अन्तरिक्ष यात्रा
जिरो स्पिडमा मेयरसा’बको अन्तरिक्ष यात्रा

सूचना र सञ्चारको पहुँचभित्र रहेका हामी नेपाली, अचेल विश्वका नवीनतम् उपलब्धि तत्काल अवलोकन गर्न सक्छौं । विश्वले हासिल गरेका विकासका नमुनादेखि विनासका घटनासम्म हाम्रासामु उतिबेलै आइपुग्छन् । हाम्रो चेतनास्तर सानो होला तर विश्व अवलोकन गर्न हाम्रा आँखा साना छैनन् ।...

पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु
पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु

  बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी...

विदेशबाट सेयर किनबेच कसरी गर्ने ?
विदेशबाट सेयर किनबेच कसरी गर्ने ?

  नेपालबाहिर रहेका नेपालीबाट दैनिकजसो म्यासेन्जरमा दुई-चारवटा म्यासेज आएको वर्षौं भइसक्यो । सेयरको अनलाइन कारोबार सुरु हुने समाचार आएसँगै म्यासेजको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । उनीहरुको प्रश्नमा एउटा समानता पाउने गर्छु- नेपालबाहिर बसेर नेपालमा सेयर कारोबार कसरी गर्ने...