गृहपृष्ठ दृष्टिकोण

ओलीको बोली रुखो भए पनि मन सफा छ : डा. शिवजी यादव
ओलीको बोली रुखो भए पनि मन सफा छ : डा. शिवजी यादव

विक्रम सम्बत २०३२ सालबाट राजनीतिमा सक्रिय डा. शिवजी यादव सत्तारुढ संघीय समाजवादी फोरम नेपालका नेता हुन् । कम्युनिष्ट पुष्ठभूमिबाट राजनीतिमा जमेका डा. यादवले सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । यसअघि उनी संघीय फोरमको संसदीय दलमा प्रमुख सचेतक थिए । हाल...

शासकहरुको अचम्मको नाटक देख्छु : खड्गबहादुर विश्वकर्मा
शासकहरुको अचम्मको नाटक देख्छु : खड्गबहादुर विश्वकर्मा

  अहिले प्रचण्ड र ओलीजीको सरकार छ । उहाँको सरकारमा जनताले राजनीति गर्न नपाइने भयो अरे । हामीले राजनीति गरेका कारण मलार्इ गिरफ्तारी गरियो, हिजो राति साढे ७ देखि ८ बजे । रातभर नजरबन्दमा राखियो । रातभर मानसिक यातना दिइयो...

आदिवासी जनजातिले आन्दोलन चर्काउने बेला भयो : परशुराम तामाङ
आदिवासी जनजातिले आन्दोलन चर्काउने बेला भयो : परशुराम तामाङ

२०२९ साल देखि निरन्तर सामाजिक गतिविधिमा संलग्न परशुराम तामाङ आदिवासी जनजाति महासंघको संस्थापक महासचिव तथा अध्यक्ष हुन् । तामाङ अल्पसंख्यक र आदिवासी जनजाति (इन्डिजेनस पिपुल्स) को दक्षिण एसिया सदस्य तथा इन्टरनेसनल एलाइन्स अफ इन्डिजेनस एन्ड ट्रपिकल फोरेस्टका दक्षिण एसियाका कार्यकारी...

आफ्नाले समेत छाडेपछि नैनसिंह महर एक्लै
आफ्नाले समेत छाडेपछि नैनसिंह महर एक्लै

  दुई वर्षअघि भदौमा नेपाल विद्यार्थी संघका नेता–कार्यकर्तामा बेग्लै उत्साहको सञ्चार भएको थियो । २०६४ सालदेखि हुन नसकेको नेविसंघको महाधिवेशन हुन लागेपछि उनीहरु उत्साही बनेका थिए । नेताको निगाहमा मनोनीत नेतृत्वबाट चलेको नेविसंघले आफैँ नेतृत्व छान्ने अवसर पाउनै लाग्दै थियो...

लगानीको वातावरण बन्दैछ : सुरेशमान श्रेष्ठ
लगानीको वातावरण बन्दैछ : सुरेशमान श्रेष्ठ

  नेपाल चेम्बर अफ कमर्स काठमाडाैं केन्द्रित थियो । संघीय संरचनाअनुरुप चेम्बरले सबै जिल्लामा शाखा विस्तार गर्ने योजनाअनुरुप अढाई महिनाअघि व्यवसायी सुरेशमान श्रेष्ठको अध्यक्षतामा मोरङ चेम्बर अफ कमर्स गठन गरेको छ । चेम्बरका आगामी योजना, उद्योगी व्यवसायीका समस्यालगायतका विषयमा केन्द्रित...

रामशरण बोगटी : जडिबुटी उत्पादकदेखि ब्रोकरसम्म
रामशरण बोगटी : जडिबुटी उत्पादकदेखि ब्रोकरसम्म

  नुवाकोटको तुप्चेका रामशरण बोगटी कक्षा ८ मा पढ्दा भिनाजुकहाँ बस्थे । भिनाजुको संगतले उनलाई जडिबुटी व्यापार गर्न सिकायो । १७ वर्षको उमेरदेखि जडिबुटी व्यापारमा लागेका बोगटी ४८ वर्षको हुँदासम्म त्यसैलाई निरन्तरता दिइरहेका छन् । जडिबुटी व्यापारमा सरकार र प्रहरी...

जोशी अस्वीकृत प्रकरण : मुद्दा निपटारा लाग्यो कि झन् बल्झियो ?
जोशी अस्वीकृत प्रकरण : मुद्दा निपटारा लाग्यो कि झन् बल्झियो ?

संवैधानिक परिषदले गत जेठ २९ मा प्रधानन्यायाधीश सिफरिस गरेर गत शुक्रबार संसदीय समितिबाट अस्वीकृत भएका दीपकराज जोशी शनिबारदेखि बिदा लिएर बसेका छन् । उनले विज्ञप्ति जारी गरेर आफूमाथि खुँडा चलाएको अरोप लगाएका छन् भने संसदीय समितिले पनि आफूलाई न्याय दिनुको...

जोशीलाई प्रधानन्यायाधीश बनाएको भए न्यायपालिका ध्वस्त हुन्थ्यो
जोशीलाई प्रधानन्यायाधीश बनाएको भए न्यायपालिका ध्वस्त हुन्थ्यो

संवैधानिक सुनुवाइ समितिले प्रधानन्यायधीशमा सिफारिस दीपकराज जोशीलाई अस्वीकृत गरेपछि विवाद देखिएको छ । सुनुवाइ नगरिएकोमा सहमति जनाउने र नगरिएकोप्रति असन्तुष्टि जनाउनेहरु दुई धारमा छन् । नेपाल बार एसोसिएसनलगायतका विभिन संघ-संगठनले जोशीको सिफरिस अस्वीकृत भएपछि न्यायलयमा हस्तक्षेप भएको टिप्पणी गर्दै गर्दा...

नेकपालाई प्रश्न– जोशीलाई चोख्याउन खोजेको कि मिश्रलाई अघि सार्न ?
नेकपालाई प्रश्न– जोशीलाई चोख्याउन खोजेको कि मिश्रलाई अघि सार्न ?

प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय समितिले अस्वीकृत गरेको छ । गत जेठ २९ गते प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई शुक्रबार बसेको संसदीय सुनुवाइ समितिले बहुमतबाट अस्वीकृत गरेको हो । सिफारिसलाई अनुमोदन गर्ने वा जोशीका शैक्षिक प्रमाणपत्र छानबिन गरेरमात्र निर्णय लिने...

अदालतमा होइन, अदालतको हस्तक्षेप छ
अदालतमा होइन, अदालतको हस्तक्षेप छ

  बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको कार्यालय पुग्दा नेता तथा कार्यकर्ताको ठूलै भीड थियो । नेता, कार्यकर्ता, सांसद गफिँदै थिए । संसदीय सुनुवाइ समितिको बैठक बस्नुअघि समितिमा रहेका नेकपाका सदस्यहरुको आन्तरिक छलफल पनि त्यहीँ...