गृहपृष्ठ दृष्टिकोण

डा. केसीलाई ओली ‘अड्को’, कांग्रेस ‘किटाणु’
डा. केसीलाई ओली ‘अड्को’, कांग्रेस ‘किटाणु’

चिकित्सा क्षेत्रका बेथिति नीतिगत तबरबाटै हल गर्न सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयनको माग राख्दै प्रा.डा. गोविन्द केसी १५ औँ पटक अनसन बसेका छन् । उनका मागप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौँमा दिनहूँ प्रदर्शन हुँदै आएको छ । शनिबार त माइतिघरदेखि बानेश्वरसम्म विभिन्न...

अतिवाद र सैन्यत्रासको छायाँमा पाकिस्तानी चुनाव
अतिवाद र सैन्यत्रासको छायाँमा पाकिस्तानी चुनाव

गत बुधबार राजधानी इस्लामावादमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफुरले भने, ‘यो आमनिर्वाचनमा सेनाको प्रत्यक्ष भूमिका वा राजनीतिक चासो छैन, हामी सरकार र निर्वाचन आयोगको आदेश र खटनमा काम गरिरहेका छौं ।’ गएका दुई हप्तामा यो उनको...

ओलीलाई ‘दम्भको श्रीपेच’ चाहिएको छ : विश्वप्रकाश
ओलीलाई ‘दम्भको श्रीपेच’ चाहिएको छ : विश्वप्रकाश

नेपाली कांग्रेसले हालैमात्र सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधनमा चासो नदिएको, आफू नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेको, निषेधित क्षेत्र तोक्ने निर्णय गरेको भन्दै कांग्रेसले सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।...

कृषि विकासको उदाहरण हेर्न मरुभूमिको देशमा
कृषि विकासको उदाहरण हेर्न मरुभूमिको देशमा

  नेपालमा ‘केही छैन’ भनेर दैनिक १५ सयभन्दा बढी युवा विदेशी भूमिमा श्रम बेच्न लम्किरहेका छन् । तर, नेपालमै भएका स्रोत र साधनमा समृद्धिको सम्भावना खोज्नेको संख्या एकदमै न्यून छ । मोरङको तिनटोलियामा भारत बिहारबाट आएका जोगेन्द्र यादवले गाईपालन गरेर...

मेडिकल माफिया को ? नेकपा कि कांग्रेस ?
मेडिकल माफिया को ? नेकपा कि कांग्रेस ?

काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न दिन नहुने मुख्य मागसहित डा. केसी १९ दिनदेखि जुम्लामा अनसन बसेका छन् । तर, सरकार काठमाडौंमा थप मेडिकल कजेल खोल्न दिनुपर्ने भन्दै केसीको यो माग पूरा गर्न असहमति जनाइरहेको छ । जसले गर्दा...

सरकारको घरजम र प्रधानमन्त्रीको कविता
सरकारको घरजम र प्रधानमन्त्रीको कविता

  संसदमा दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीले कवितामार्फत भने ‘मरेपछि पनि सपना देख्न पाउँ ।’ मदन भण्डारी साहित्य प्रतिष्ठानको अग्रसरतामा भानु जयन्ती मनाउँन चन्द्रागिरि पुगेका प्रधानमन्त्रीले लेखेको कविताको अन्तिम वाक्य हो, ‘मरे पनि केही छैन त्यसपछि पनि...

केसीलाई बचाउने जिम्मा सरकारको हो : ओमप्रकाश अर्याल
केसीलाई बचाउने जिम्मा सरकारको हो : ओमप्रकाश अर्याल

जुम्लामा १७ दिनदेखि अनसनमा रहेका वरिष्ठ चिकित्सक गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । उक्त टोलीले सोमबार एकचरणमा केसीका प्रतिनिधिमण्डलसँग वार्ता पनि गरेको छ । तर, वार्ता बिना निष्कर्ष टुंगिएको छ र मंगलबार पुनः वार्ता गर्ने...

सरकारले उद्योगीमाथि कर थोपर्नमात्र जानेको छ : चेतन निरौला
सरकारले उद्योगीमाथि कर थोपर्नमात्र जानेको छ : चेतन निरौला

अध्ययन र रोजगारीका सिलसिलामा विराटनगर आएका चेतन निरौला अहिले पूर्वक्षेत्रकै परिचित उद्योगी व्यवसायीका रुपमा स्थापित भएका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका निरौलाले ०५२ सालमा विराटनगरका जुत्ता–चप्पल उद्योगमा केही वर्ष जागिरे जीवन बिताए । विराटनगरका प्रा. डा. अर्जुनप्रसाद बरालको प्रेरणा...

राजपाको राजनीतिक कार्यदिशा : सुधार कि भुलसुधार ?
राजपाको राजनीतिक कार्यदिशा : सुधार कि भुलसुधार ?

२०७४ वैशाख ७ गते मधेसकेन्द्रित ६ वटा क्षेत्रीय घटक मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको एकता महाधिवेशन अझै हुन सकेको छैन । एकतापछिको राजनीतिक कार्यदिशा प्रस्ट हुन नसक्दा एक वर्षभित्र गर्ने भनिएको महाधिवेशन यसै टर्यो । निर्वाचन आयोगले पटक–पटक...

प्रतिशोधको राजनीति र पाकिस्तानको निर्वाचन
प्रतिशोधको राजनीति र पाकिस्तानको निर्वाचन

सामान्यतया कुनै पनि प्रजातान्त्रिक मुलुकमा राजनीति र सरकारमा सेनाको प्रभाव हँुदैन । तर पाकिस्तानमा भने सेनासँग राजनीतिलाई बढी नै जोडेर हेर्ने गरिन्छ । यही महिनाको अन्त्यतिर हुन लागेको संसदीय निर्वाचनमा पनि सेनाको भूमिका कस्तो हुन्छ र ‘सेना पक्षीय दलले’ जित्छ...