गृहपृष्ठ दृष्टिकोण

नेकपाको जंगी शासन र नुर गिरेको प्रतिपक्षी
नेकपाको जंगी शासन र नुर गिरेको प्रतिपक्षी

एमाले र माओवादी गठबन्धन बनाएर भोट माग्दै गर्दा जनताले वाम गठबन्धनले राजनीतिक स्थिरता दिने ‘लोभ’मा विश्वासको मत दिए । राजनीतिक अस्थिरताले थिलथिलो बनेको नेपाली समाजका लागि यो आर्थिक समृद्धितर्फको प्रस्थान विन्दु हुन सक्ने अपेक्षासहित गठबन्धनले बहुमत प्राप्त गर्याे । त्यसैको...

नालापानी युद्धका नायक बलभद्र कुँवर किन लाहुरे भए ?
नालापानी युद्धका नायक बलभद्र कुँवर किन लाहुरे भए ?

कुँवरको इतिहास नेपालमा ‘कुँवर’हरुको एउटा छुट्टै इतिहास छ । यही थर भएका कोही इतिहासमा कुख्यात छन् भने कोही महान योद्धा । यद्यपी मुलुकको संरक्षण र विकासमा कुँवरहरुको उच्च योगदान रहेको कुरा कसैले नकार्न सक्दैन । ‘कुँवर’ नेपाल, भारत तथा अन्य...

सरकारको निर्णय धमाधम उल्टाउँदै सर्वाेच्च
सरकारको निर्णय धमाधम उल्टाउँदै सर्वाेच्च

राज्यको सम्पूर्ण शक्ति एउटै अंगमा निहित नहोस् भन्ने शक्ति पृथकीकरण सिद्धान्तको मूल मर्म हो । शक्ति एकै ठाउँमा भयो भने निरंकुशता जन्मने खतरा हुन्छ । असीमित शक्तिले मानिसलाई भ्रष्ट र निरंकुश बनाउँछ, फलतः तानाशाहको जन्म हुन्छ । त्यसैले लोकतान्त्रिक हरेक...

अटेर सरकार र निरीह प्रतिपक्ष
अटेर सरकार र निरीह प्रतिपक्ष

धेरै राजनीतिक उतारचढावपछि स्पष्ट बहुमतको सरकार आयो । जनता पनि खुसी भए । राणा शासन अन्त्यपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जत्तिकै शक्तिशाली सरकार बन्यो । तुलना गरियो । सतही रुपमा हेर्दा तुलना गर्न योग्य सरकार नबनेको पनि होइन ।...

बाढीकाे वितण्डा : जनता त्रासमा, के हुँदैछ सिंहदरबारमा ?
बाढीकाे वितण्डा : जनता त्रासमा, के हुँदैछ सिंहदरबारमा ?

  उपत्यकामा समेत यसबर्ष वर्षाले वितण्डा नै मच्चायो । भक्तपुरमा मात्र वर्षाका कारण तीन जनाको मृत्यु भयो । देशभरका अधिकांश राजमार्ग अबरुद्ध भए । तराईका मुख्य मुख्य क्षेत्र डुबानमा परेका छन् । बाढी र डुबानका कारण खोला किनारमा मापदण्ड विपरीत...

मौद्रिक नीति : सेयर बजारलाई हरियो झण्डा
मौद्रिक नीति : सेयर बजारलाई हरियो झण्डा

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को थोत्रो वेबसाइटमा 'मार्केट ओपन’ पिलपिल गर्न छाडेको थिएन । नेपाल राष्ट्र बैंकका गभर्नरले पाँचतारे होटलमा मौद्रिक नीति पढ्न सुरु गरि सकेका थिए । तर, गभर्नरले मौद्रिक नीति पढ्नुभन्दा अगाडि नै त्यसका महत्वपूर्ण अंश डेपुटी गभर्नरलगायत नेपाल...

राजनीतिमा उमेर हद : नेकपा हटाउँदै, कांग्रेस ब्युँत्याउँदै
राजनीतिमा उमेर हद : नेकपा हटाउँदै, कांग्रेस ब्युँत्याउँदै

नेपाली राजनीतिमा उमेर हदको विषय बेला–बेला निकै चर्चामा आउने गर्छ । तर, नेतृत्वप्रतिको पाकाहरुको आशक्ति र नेतृत्व लिने युवाहरुको आकांक्षाबीच उमेर हदको विषय भने सधैं घानमा पर्ने गरेको छ । तत्कालीन एमालेको नवौं महाधिवेशनबाट पारित ७० वर्षे उमेर हद माओवादी...

औद्योगिक विकासका लागि उद्योगीमाथिको राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ
औद्योगिक विकासका लागि उद्योगीमाथिको राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ

सन् १९८५ मा बिस्कुट उद्योगबाट सुरु भएको काबरा ग्रुपको औद्योगिक यात्रा सातवटा उद्योग र तीनवटा ट्रेडिङ फर्ममा विस्तार भइसकेको छ । गणपतलाल काबराको संरक्षकत्वमा छोरा र भतिजाहरूको व्यवस्थापनमा काबरा ग्रुप सञ्चालित छ । काबरा समूह ‘क्वालिटी’ ब्रान्डमार्फत उपभोक्तामाझ स्वाद र...

के हो मौद्रिक नीति ? किन पर्छ यसकाे आवश्यकता ?
के हो मौद्रिक नीति ? किन पर्छ यसकाे आवश्यकता ?

मुलुकको आर्थिक विकास तथा आर्थिक स्थायित्वका लागि नेपाल राष्ट्र बैंकले राष्ट्रिय अर्थतन्त्रमा वाञ्छित परिणाम हासिल गर्न अपनाउने समष्टिगत नीति नै मौद्रिक नीति हो । यसलाई सामान्यतया मुद्राप्रदाय (मुद्रा आपूर्ति) नियन्त्रण गर्नको लागि बनाइने नीतिका रुपमा पनि लिन सकिन्छ । मौद्रिक...

कांग्रेसले गरे चमत्कार र अरुले गरे बलात्कार ?
कांग्रेसले गरे चमत्कार र अरुले गरे बलात्कार ?

प्रधानमन्त्री केपी शर्मा ओलीले असार १५ गते संसदलाई सम्बोधन गर्दै लोकतन्त्रबारे प्रमुख प्रतिपक्षी कांग्रेसलाई ‘पाठ’ पढाए । उनले भने, ‘लोकतन्त्रप्रति हामी पूर्ण प्रतिबद्ध छौँ । कसैले किस्तीमा ल्याएर दिएको लोकतन्त्र उपभोग गरेको होइन । हामी सबैको पसिनाले, बलिदानले ल्याएको हो...