गृहपृष्ठ दृष्टिकोण
विश्व स्तनपान सप्ताह नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसपटकको स्तनपान सप्ताहको नारा ‘स्तनपान जीवनको आधार’ हो । स्तनपानलाई बालबालिकाको आधारभूत मानवअधिकारको रुपमा लिने गरिन्छ । स्तनपान बालबालिकाको पहिलो अधिकार भएकाले यसबाट उनीहरुलाई वञ्चित गर्न हुँदैन । बच्चा...
अहिले प्राथमिक निष्कासनमा सबैभन्दा बढी चर्चा नेपाल बैंकको थप निष्कासन (एफपीओ) को छ । मलाइ लाग्छ, यो निष्कासनले दोस्रो बजारको घट्दो ट्रेन्डको विषयलाई पनि विषयान्तर गरेको छ । दोस्रो बजारको घट्दो ट्रेन्ड र दोस्रो बजारमा कारोबार भएको मूल्य समान...
मुलुक संघीयतामा गएको छ । संघीय संरचनाअनुसार स्वास्थ्यक्षेत्र पनि सोही अनुरुप व्यवस्थापन हुने क्रममा छ । अर्कातर्फ हाम्रो जीवनशैली अस्वस्थकर बन्दै गएको भनिन्छ । नसर्ने रोगहरुको प्रभाव बढेको भन्दै चिन्ता गर्नेहरु पनि छन् । जनस्वास्थ्यमा के यस्तै अवस्था हो...
निरञ्जन पौडेल काठमाडौं महानगरपालिका वातावरण उपसमितिका संयोजक हुन् । काठमाडौं महानगरपालिकामा लामो समयसम्म दलीय प्रतिनिधिका रुपमा काम गरिसकेका पौडेल स्पष्ट वक्ताका रुपमा पनि परिचित छन् । सबैलाई मिलाएर काम गर्न सक्ने क्षमता भएकै कारण उनलाई वातावरण जस्तो संवेदनशील क्षेत्रको...
विश्वभरका करिब ३२ करोड मानिस दीर्घकालीन हेपाटाइटिस बी र सीबाट संक्रमित भएको अनुमान छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० भित्र हेपाटाइटिस निर्मूलीकरणको लक्ष्य बनाएको छ । यस वर्ष विश्व हेपाटाइटिस दिवसको मुख्य नारा ‘हराइरहेका रोगीको खोजी’ छ । संक्रमित व्यक्तिहरू पत्ता...
लघुवित्त संस्थाहरुले देशभर छरिएर रहेका स–साना पुँजी संकलन गरी दुर्गम क्षेत्रका विपन्न तथा पिछडिएका वर्गलाई बिनाधितो कर्जा उपलब्ध गराउँछन् । पिछडिएका वर्गको सामाजिक–आर्थिक स्तर उकास्न लघुवित्त संस्थाहरुको भूमिका महत्वपूर्ण छ । रामचन्द्र जोशी नेपाल तिनै लघुवित्त संस्थाहरुको छाता संगठन...
चिकित्सा क्षेत्रका बेथिति नीतिगत तबरबाटै हल गर्न सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयनको माग राख्दै प्रा.डा. गोविन्द केसी १५ औँ पटकको अनसनबाट माग पूरा गराउन सफल भएका छन् । यसले डा. केसी र उनका समर्थकलाई निकै उत्साहित बनाएको छ । तर,...
कम्पनी तेल उत्पादनसँग सम्बन्धित हो । सेयर किन्न बसेको एक महिना बितिसकेको छ । मूल्य हेर्यो भने सित्तै जस्तो लाग्छ– मात्र तीन पैसा (तीन सेन्ट) प्रतिसेयर । केही समयको मूल्य ट्रेन्ड हेर्दा दुईदेखि तीन पैसामा किनबेच भइरहेको छ । बैंकमा...
चिकित्सा शास्त्र अध्ययनरत छात्राबारे विवादास्पद अभिव्यक्ति दिएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन् । उनको दल नेपाल कम्युनिस्ट पार्टीका केही नेताले दबाब दिएपछि मन्त्री तामाङ राजीनामा गर्न बाध्य भएका हुन् । मन्त्री तामाङले राजीनामा...
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । आइतबार राजधानीको एक कार्यक्रममा मन्तव्य दिने क्रममा उनले डा. गोविन्द केसीको अनसन र मेडिकल शिक्षाको प्रशंग जोड्दै बंगलादेशमा अध्ययन गर्न जाने नेपाली छात्राहरु शरिर बेच्न...











