गृहपृष्ठ दृष्टिकोण
भारतीय राष्ट्रिय राजनीतिमा कांग्रेस आईले सन् २०१४ को निर्वाचनमा विर्सनलायक प्रदर्शन गर्याे । नदेखिने गरी राहुल गान्धीलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सारेको उसले भारतीय जनता पार्टी (बिजेपी) सँग नराम्रो पराजय व्यहोरो । यो त विगतको कुरा भयो । सन् २०१९...
कुनै पनि मुलुकका नागरिकलाई बैंक तथा वित्तीय संस्थासँग निर्धक्क र खुला रुपमा कारोबार गर्नका लागि प्रदान गरिने चेतना नै वित्तीय चेतना हो । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई एउटा प्रमुख एजेण्डाका रुपमा राखेको छ । सरकारले पनि नीति तथा कार्यक्रममा...
मुटु र फोक्सोमा समस्या आएपछि मानव शरीर ‘ब्रेन डेथ’को अवस्थामा पुग्छ र बिरामीलाई बचाउन पनि कठिन हुन्छ । तर ब्रेन डेथ भइनसकेको अवस्थामा कृत्रिम मुटु र फोक्सोबाट समेत बचाउन सकिने संभावना रहन्छ । निजी क्षेत्रमा यस्तो उपचार पद्धतिको सुरुवात ललितपुरको...
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिरमा भक्तजनले तीन वर्षदेखि यस्तो सूचना पढ्दैआएका छन् – ‘भूकम्पका कारण मन्दिर पूर्णरुपमा क्षति हुन पुगेकाले प्रवेश निषेध गरिएको छ ।’ मन्दिरको पुनःनिर्माण कहिले हुन्छ होला भन्ने खुल्दुली मन्दिर क्षेत्रमा पुग्ने अधिकांश मानिसको...
निर्वाचनमा व्यहोरेको पराजयसँगै नेपाली कांग्रेसभित्र आरोप–प्रत्यारोप चलिरहेको छ । स्थानीय तह, प्रदेश र संघ तीनै तहमा कमजोर बन्दै गएको कांग्रेसले छलफलका लागि जिल्ला सभापतिहरुको भेला बोलाएको छ । हेटौंडामा हुन गइरहेको भेलामा के विषयमा छलफल हुन्छ ? भेलाबाट कांग्रेसले पुनर्ताजगी...
सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा सूचना प्रविधिको पहुँच र प्रयोगलाई विशेष महत्व दिएको छ । सूचना प्रविधिमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने र सबै स्थानीय तहलाई सूचना सञ्जालमा जोड्ने नीति सरकारले लिएको छ । सूचना प्रविधि...
डा. राजेश अहिराज मधेस राजनीतिलाई नजिकबाट नियाल्छन् । मधेस मामिलाका जानकार एवं राजनीति विश्लेषक अहिराज समसामयिक विषयमा कलम चलाउँछन् । मधेसी जनअधिकार फोरम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा सहभागी भएपछि त्यसलाई लिएर विभिन्न टीका–टिप्पणीहरु भएका छन् । यसले राजपा–फोरम...
विश्वकप फुटबलमा ग्रुप ‘डी’ अन्तर्गत आज नवप्रवेशी आइसल्याण्डले फुटबल शक्ति राष्ट्र अर्जेन्टिनाको सामना गर्दैछ । विश्वकपमा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै फुटबल स्टार लियोनल मेस्सीको टोली अर्जेन्टिनाको सामना गर्न लागेको हो । रुसको राजधानी मस्कोमा नेपाली समयअनुसार...
म्याग्दीमा लेखापढी र कानुन व्यवसायीले अस्वाभाविकरुपमा लिने चर्को सेवा शुल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानुन व्यवसायीले प्रदान गर्ने सेवाको शुल्क निर्धारण नगर्दा प्रहरी, प्रशासन, अदालत, मालपोतलगायत कार्यालयमा सेवा लिने आमनागरिक पाइलैपिच्छे ठगिन बाध्य...
यतिबेला नेपालको सेयरबजार शिथिल बनेको छ । बैंकको बढ्दो ब्याजदरका कारण पुराना लगानीकर्ताको क्रयशक्ति घटेको छ भने पुँजीवृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा कम्पनीहरूको प्रतिफल खस्केको छ । नियामक निकायले पनि अल्पकाल र दीर्घकालका लागि स्पष्ट नीति बनाउन नसक्दा लगानीकर्ता बजारप्रति...











