गृहपृष्ठ दृष्टिकोण

आँधीबेहेरी आउने गरी संसदीय व्यवस्थाको विरोध भएको छैन
आँधीबेहेरी आउने गरी संसदीय व्यवस्थाको विरोध भएको छैन

२०४८ सालमा नेकपा (मशाल) को तर्फबाट सांसद बनेका कृष्णबहादुर महरा तत्कालीन माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरेपछि सोही युद्धमा होमिए । २०६२/६३ को राजनीतिक परिवर्तनसँगै तत्कालीन अन्तरिम सांसदका रुपमा पुनः संसद प्रवेश गरेका महरा त्यसयताका सबै संसदमा सहभागी र पटक-पटक...

घाटको माझी भएँ, यत्तिकै सकिँए जस्तो कहिल्यै लागेन : अर्याल
घाटको माझी भएँ, यत्तिकै सकिँए जस्तो कहिल्यै लागेन : अर्याल

मकवानपुरको थाहा नगरपालिका- ७ स्थित सरस्वती माध्यमिक विद्यालयमा २० वर्षदेखि अध्यापनरत विनोद अर्याल सहायक प्रधानाध्यापकको जिम्मेवारीमा छन् । शिक्षक भएकोमा गर्व गर्ने अर्याल समाजलाई समयानुकूल गतिशील बनाउन शिक्षकले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जाेड दिन्छन् । समाजको रुपान्तरण, चेतना अभिवृद्धि र अभिभावकलाई...

राप्रपाले थाल्याे एकताकाे प्रयास
राप्रपाले थाल्याे एकताकाे प्रयास

– रघुनाथ बजगाँई काठमाडौं– तिनवटा राप्रपाले एकीकरणको प्रयास थालेका छन् । विगतमा विभिन्न कारण टुटफूटको सिकार बनेको राप्रपालाई एकढिक्का बनाउने प्रयास सुरु भएको नेताहरुले बताउन थालेका छन् । विगतमा बिभिन्न कारणले टुटफुट भएको भएपनि अहिलेको राजनीतिक ध्रव्रिकरणले आफुहरुलाई छुट्टै बस्न...

‘‘माफी आवश्यक छैन तर म आफैँलाई माफी दिन सक्छु,’’ राष्ट्रपति ट्रम्प
‘‘माफी आवश्यक छैन तर म आफैँलाई माफी दिन सक्छु,’’ राष्ट्रपति ट्रम्प

–एरिक टकर  एजेन्सी-  राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग आफैँलाई माफी दिने पूर्णअधिकार भएको दाबी गरेका छन् । यो कार्यकारी अधिकारीको असाधारण उन्मुक्त दृष्टिकोण हो, जुन अधिक मात्रामा अदालतमा परीक्षण भएको छैन । यसले हाल उहाँमाथि अनुसन्धान गरिरहेका अभियोक्तासँग उहाँको सङ्घर्षलाई अझै...

गुणस्तरीय सेवा नै हाम्रो पहिचान हो : श्रेष्ठ
गुणस्तरीय सेवा नै हाम्रो पहिचान हो : श्रेष्ठ

विगत १० बर्ष देखि निरन्तर दोलखाली जनताको स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गदै आएको च्छो–रोल्पा अस्पताल दोलखा जिल्लाको दोस्रो प्राइभेट अस्पताल हो । निजी लगानीमा संचालन भएको यो अस्पतालले दोलखाली जनताको स्वास्थ्य स्थिती ख्याल गर्दै सर्वसुलभ तथा सबैको पहुँचमा रहने...

गोरे पक्राउ पर्नुअघि पत्नी नर्वदा र सर्इ सञ्जेलबीच २० मिनेट फोन वार्ता (अडियाे सहित)
गोरे पक्राउ पर्नुअघि पत्नी नर्वदा र सर्इ सञ्जेलबीच २० मिनेट फोन वार्ता (अडियाे सहित)

काठमाडौं– जेठ ११ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ यतिबेला पुर्पक्षका लागि थुनामा छन् । त्यसअघि गोरे फरार थिए । गोरेलार्इ सुन प्रकरणबाट बचाउन धेरै प्रयास भएका तथ्यहरू एकपछि अर्को गर्दै बाहिरिइरहेका छन् । गोरेले महानगरीय...

प्रचण्ड, ओली र देउवाको स्वेच्छाचारिता !
प्रचण्ड, ओली र देउवाको स्वेच्छाचारिता !

राजनीतिक दलहरुमा आन्तरिक प्रतिपक्ष कमजोर छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालमा विपक्षीको तुलनामा संस्थापन पक्ष निक्कै बलियो भएका कारण...

वीरेन्द्र शाहको वंशनाश र गणतन्त्रिक नेपाल
वीरेन्द्र शाहको वंशनाश र गणतन्त्रिक नेपाल

तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको शनिबार १७ वर्ष पूरा भएको छ । वीरेन्द्रको वंशनाशपछि नेपालमा गणतन्त्र ल्याउन सहज भएको देखिन्छ । एकातिर तत्कालीन नेकपा माओवादीको जनयुद्ध उत्कर्षमा पुग्दै थियो भने अर्काेतिर राजपरिवारमा नरसंहार, नारायणहिटी दरबार हत्याकाण्डपछि राजसंस्थाप्रति नेपालीको आस्था...

जनतालाई विकास गर्न सकिन्न भन्दै हिँड्नुपरेको छ : लवशेर बिष्ट
जनतालाई विकास गर्न सकिन्न भन्दै हिँड्नुपरेको छ : लवशेर बिष्ट

केन्द्र सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटले स्थानीय जनप्रतिनिधि निरुत्साहित भएका छन् । चुनावताका गरिएका बाचा र देखाइएका सपना पूरा गर्नेगरी केन्द्र सरकारले रकम नदिएपछि उनीहरुमा निराशा बढेको छ । यसै सन्दर्भमा मकवानपुर थाहा नगरपालिकाका मेयर लवशेर बिष्टसँग...

नेपालमा संघीयताको सान्दर्भिकता
नेपालमा संघीयताको सान्दर्भिकता

श्यामप्रसाद मैनाली नेपालमा संघीयताको माग चर्को रूपमा उठेको सन्दर्भमा मुलुकले संघीयतामा जाने निर्णय लिई कार्यान्वयनमा समेत गइसकेको छ । सबै मुलुकबासीहरुले विभिन्न प्रदेश जातजाति, भेषभुषा र वर्गसमेतको आधारमा स्वतन्त्र राज्यको माग गरिराखेका छन् । यी समूहहरूबाट आत्मनिर्णयको अधिकारसमेतको नारा बुलन्द...