गृहपृष्ठ दृष्टिकोण
सरकारले दुई छिमेकी देशसँग ऊर्जा आदान प्रदानका लागि विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ । सन् २०४० सम्मका लागि तयार पारेको प्रसारण लाइन गुरुयोजनाअनुसार भारततर्फ ६ वटा अन्तरदेशीय प्रसारण लाइन र चीनतर्फ तत्कालका लागि दुई अन्तरदेशीय...
अपर तामाकोसीको सेयर आह्वानसँगै विवादले चर्को रुप लिएको छ । गत असार १२ गते दोलखास्थित आयोजना प्रभावित स्थानीयका लागि यही असार २४ देखि साउन ९ गतेसम्म सेयरका लागि आवेदन दिन पाउने गरी सूचना जारी गरिएको छ । सूचनासँगै स्थानीय आक्रोशित...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बेदुराम भुसाल पार्टीभित्र सैद्धान्तिक र सांगठनिक काममा बढी खटिन्छन् । पार्टी पंक्तिमा ‘तल्लो दर्जामा’ बस्न रुचाउने स्वभावका उनी पार्टीबाहिर धेरै चर्चित छैनन् । तर, पार्टीको सांगठनिक जीवनमा उनको भूमिका सधैँ अग्रपंक्तिमा हुने गर्छ । पार्टी...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा पुनः ब्युँताएपछि राष्ट्रिय राजनीति तरंगित बनेको छ । तत्कालिन माओवादीले प्रमुखताका साथ उठाएको तर, निर्वाचन परिणामका कारण कार्यान्वयन गर्न नसकेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था आफू अनुकुलको परिस्थिति...
भवानी राणा नेपाली उद्यमीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष हुन् । महासंघको ५१ वर्ष लामो इतिहासमा पहिलो महिला अध्यक्ष भएकी राणाले ३० चैत २०७३ मा पदभार सम्हालेकी हुन् । व्यापार व्यवसायमा दुई दशकभन्दा बढी बिताएकी उनका लागि महासंघको...
देशमा राजनीतिक अस्थिरता हुँदा धेरै क्षेत्र अस्तव्यस्त थिए तर अहिले स्थिर सरकार आइसकेको छ । अब हरेक क्षेत्रका अस्तव्यस्तता हट्छन् भन्ने अपेक्षा आमनागरिकमा छ । स्थिर सरकारकै कारण यातायात क्षेत्रको सिन्डिकेट हट्यो भनियो । आमनागरिकले पनि सरकारको प्रशंसा गरे ।...
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले उत्तर र दक्षिण कोरियाले आफूलाई धन्यवाद दिएको बताएका छन् । कोरियाली प्रायद्विपमा तनाव चुलिएका बेला उत्तर कोरियाको भ्रमण गरेका नेपालले उक्त क्षेत्रमा शान्ति स्थापनाका लागि विश्वका धेरै नेताले पहल...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । पार्टीभित्रका विकृति–विसंगतिविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने स्वभावका कारण यदाकदा नेतृत्व पंक्ति उनीसँग असन्तुष्टसमेत हुने गरेका छन् । सम्भवतः यही स्वभावका कारण गत निर्वाचनमा उनले उम्मेदवारको टिकटसमेत पाएनन् । नहिच्किचाई...
सुजाता थापा उदयीमान नायिका हुन् । उनले ठूलो पर्दाका दुई वटा सिनेमामा मुख्य भूमिकामै रहेर काम गरिसकेकी छन् । उनी अभिनित ‘स्वर्ग मरो गाउँ’ चलचित्रले खासै बजार तताउन नसकेपनि चलचित्र ‘झमकबहादुर’को चर्चा भने राम्रै छ । उदयपुरे चेली सुजाताले केही...
दैनिक करोडौंको सेयर किनबेच हुने र सम्पत्ति निर्माणमा दुनियाँले सपना देखेको ठाउँ नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले चाहिँ वार्षिक कति कमाउँछ होला ? यो धेरैको चासोको विषय हुनसक्छ । तर, यसको उत्तर थाहा पाउन त्यति सजिलो छैन । किनकि, पारदर्शिताको...











