गृहपृष्ठ पुराना गाडी संचालमा ल्याउनेबारे पुन विचार
पुराना गाडी संचालमा ल्याउनेबारे पुन विचार
काठमाडौं । २० वर्ष पुराना गाडीलाई यातायातमन्त्री रघुविर महासेठले पुन सञ्चालनमा ल्याउने बताए । व्यवसायीले २० वर्ष पुरानाे गाडी चलाउन पाउने माग राख्दै अाएका थिए । यस विषयमा म न्त्री रघुविर महासेठले पुन विचार गर्ने बताएका हुन् ।
प्रकाशित समय १४:५३ बजे

















