गृहपृष्ठ प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ ।

मंगलबार प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि भेन्टिलेटर हटाइएको छ ।

प्रकाशित समय ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु