गृहपृष्ठ सगरमाथाको उचाई– ८८४८.८६ मिटर
सगरमाथाको उचाई– ८८४८.८६ मिटर
विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई– ८८४८.८६ मिटर कायम भएको छ । नेपालका आफ्नै प्राविधिकहरूले गरेको अध्ययनले यो नतिजा निकालेको हो । नापी विभाग र चिनियाँ नापी विभागद्वारा मंगलबार संयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा यो घोषणा गरिएको हो ।
प्रकाशित समय १३:४४ बजे

















