गृहपृष्ठ प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चकाे अादेश

प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चकाे अादेश

prakand-hatkandi फाइल तस्बिर

 

सर्वाेच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपाका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न आदेश दिएको छ ।

यसअघि सर्वाेच्चकै आदेशमा रिहा भएका उनलाई पुनः अर्काे मुद्दामा प्रहरीले पक्राउ गरेको थियो ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बिहिबार प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । सर्वाेच्चले उनीलगायत विप्लव समूहका कार्यकलाई पनि रिहा गर्न आदेश दिएको छ ।

प्रकाशित समय १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु