गृहपृष्ठ प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चकाे अादेश
प्रकाण्डलाई रिहा गर्न सर्वाेच्चकाे अादेश
फाइल तस्बिर
सर्वाेच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपाका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न आदेश दिएको छ ।
यसअघि सर्वाेच्चकै आदेशमा रिहा भएका उनलाई पुनः अर्काे मुद्दामा प्रहरीले पक्राउ गरेको थियो ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले बिहिबार प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । सर्वाेच्चले उनीलगायत विप्लव समूहका कार्यकलाई पनि रिहा गर्न आदेश दिएको छ ।
प्रकाशित समय १८:४५ बजे

















