गृहपृष्ठ पशुपतिमा शिवरात्रिको रौनक (फोटोफिचर)
पशुपतिमा शिवरात्रिको रौनक (फोटोफिचर)
महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरि मनाइएको छ । सोमबार देशभरका शिवालयहरुमा पूजा–आराधना गरि मनाइएको हो । महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथमा भीड लागेको थियो । महाशिवरात्रिमा अवसरमा भारतलगायत विभिन्न ठाउँबाट आउने नागा बाबाहरु आएका थिए ।









तस्बिर : सुनिल प्रधान
प्रकाशित समय ०७:१० बजे

















