गृहपृष्ठ बसन्तपुरको मख्खान गल्लीमा आगलागी (फोटोफिचर)
बसन्तपुरको मख्खान गल्लीमा आगलागी (फोटोफिचर)
काठमाडौँको बसन्तपुरको मख्खान गल्लीमा आगलागी भएको छ । ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । प्रहरीका अनुसार यट्खा टोलको एक घरमा ग्यास पड्केर आगलागी भएको हो । आगलागीबाट एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अन्य तीनवटा घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए ।











तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १६:०५ बजे

















