गृहपृष्ठ काठमाडौंमा चिनियाँ संस्कृति प्रवर्धन (फोटो फिचर)
काठमाडौंमा चिनियाँ संस्कृति प्रवर्धन (फोटो फिचर)
चीनको नानजिङको प्रवर्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा बुधबार सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रम नानजिङ रेड फ्लावर आर्ट स्कुलका विद्यार्थीले प्रस्तुत गरेका हुन् । सांस्कृतिक कार्यक्रममा नानजिङको संस्कृति झल्किने नाच संगीत र नृत्य प्रस्तुत गरिएको थियो । उनीहरूले सुरुमा दुई नेपाली गीत पनि गाएका थिए ।
प्रकाशित समय १५:२२ बजे























