गृहपृष्ठ सवारीसाधनमा विषादी (फोटो फिचर)

सवारीसाधनमा विषादी (फोटो फिचर)

अरनिको राजमार्गको काठमाडौँ-भक्तपुर सीमा क्षेत्रमा पर्ने मनोहरा पुलनजिक पूर्व जाँदै गरेका सवारी साधनमा विषादी छर्किंदै नेपाल रेडक्रस सोसाइटीका कर्मचारी । काठमाडौँबाट बाहिरिने सबै मोटरसाइकल, निजी कार, एम्बुलेन्स, ढुवानीका साधनलगायतमा बिषादी छर्किइएको हो ।

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु