गृहपृष्ठ राष्ट्रिय पुस्तकालय बनाउने जग्गामा कुदृष्टि (१२ तस्बिरसहित)
राष्ट्रिय पुस्तकालय बनाउने जग्गामा कुदृष्टि (१२ तस्बिरसहित)
काठमाडौंको जमलस्थित पुरानो जनप्रशासन क्याम्पस भवनको भग्नावशेष हटाउँदै मजदुर । ललितपुरको हरिहर भवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालय जमलमा बनाउनका लागि स्केचसमेत तयार भइसकेकोमा मन्त्रिपरिषदको पछिल्लो निर्णयअनुसार निर्माण कार्य अघि नबढ्ने भएको छ । सरकारले यति समूहलाई व्यापारिक प्रयोजनका लागि सो जग्गा दिने चर्चा भइरहे पनि औपचारिक निर्णय भने भएको पाइँदैन । पुस्तकालय प्रेमीहरू र एकेडेमिसियनहरूले भने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।
प्रकाशित समय १४:१३ बजे




























