गृहपृष्ठ निषेधाज्ञाले सुनसान काठमाडौं (१६ तस्बिरमा हेर्नुहोस्)
निषेधाज्ञाले सुनसान काठमाडौं (१६ तस्बिरमा हेर्नुहोस्)
भदौ ३ देखिको निरन्तरको निषेधाज्ञाले सुनसान बनेको काठमाडौँ । उपत्यकामा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्यामा उच्च वृद्धि भएसँगै स्थानीय सरकारले भदौ ३ गतेदेखि लगाएको निषेधाज्ञाका कारण यतिबेला काठमाडौँ सुनसान छ । पहिलो चरणमा चैत १० गतेसम्म निषेधाज्ञा लागू गरिएकोमा संक्रमितको संख्या झन् थपिँदै गएपछि भदौ १७ गतेसम्मका लागि थपिएको छ । काठमाडौँ उपत्यकामा हिजोआज अत्यावश्यक सेवा र अत्यावश्यक ढुवानीका साधनमात्रै चल्ने गरेका छन् ।
प्रकाशित समय २१:४७ बजे
































