गृहपृष्ठ आन्तरिक उडानमा यात्रुको चाप (फोटोफिचर)

आन्तरिक उडानमा यात्रुको चाप (फोटोफिचर)

कोरोना महामारीका कारण बन्द भएको हवाइ उडान खुलेपछि यात्रुहरुको चाप बढेको छ । भाडादरमा कम्पनीहरुले सहुलियत दिएका कारण पनि देशका विभिन्न गन्तव्य पुग्ने यात्रुहरुको काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेको हो । खासगरी आन्तरिक उडानमा उल्लेख्य यात्रु हुने गरेका छन् । हवाइ कम्पनीहरुका अनुसार उडान खुलेयता आन्तरिक उडानमा यात्रुको संख्या ९० प्रतिशतभन्दा कम भएको छैन । सौर्य, यति र बुद्ध एयरका उडानहरुमा यात्रु बढी हुने गरेका छन् ।

प्रकाशित समय १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु