गृहपृष्ठ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो (१३ तस्बिरसहित)

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइयो (१३ तस्बिरसहित)

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार राजधानीमा निकालिएको र्‍यालीका सहभागी । वीर गोर्खाली, राष्ट्रिय एकता परिषदलगायतका संघसंस्थाले निकालेको र्‍यालीमा हिन्दूवादी दल राप्रपालगायतका नेताहरूको पनि उपस्थिति रह्यो । र्‍यालीका क्रममा सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणका क्रममा झडपसमेत भएको छ । झडपमा र्‍यालीका केही सहभागी घाइते भएको आयोजकले बताएका छन् ।

प्रकाशित समय १५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु