गृहपृष्ठ बाबुको मुख हेर्ने पर्वका अवसरमा गोकर्णेश्वर पुगेका भक्तजन (फोटो फिचर)

बाबुको मुख हेर्ने पर्वका अवसरमा गोकर्णेश्वर पुगेका भक्तजन (फोटो फिचर)

Kusai Aunsi Gokarna Newskarobar (12)

आज कुशे औंशी तथा बाबुको मुख हेर्ने दिन । बाबुलाई विशेष सम्मान गरी यो पर्व मनाइँदै छ । ‘पितृदेवो भव’ अर्थात् ‘जन्मदिने बाबुलाई देवता समान मान’ भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

तर्पण, सिदादान र श्राद्धका लागि आज काठमाडौंको गोकर्णेश्वर र बेत्रावतीलगायत देशका विभिन्न तीर्थस्थलमा भव्य मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औंसीलाई गोकर्णे औंसी पनि भनिन्छ । कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने पर्वका अवसरमा गोकर्णेश्वरबाट फोटो पत्रकार सुनिल प्रधानले लिएका केही तस्बिर ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर ः सुनिल प्रधान

प्रकाशित समय १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु