गृहपृष्ठ दसैं नजिकिएसँगै कलाकारलाई भ्याई-नभ्याई (फाेटाे फिचर)
दसैं नजिकिएसँगै कलाकारलाई भ्याई-नभ्याई (फाेटाे फिचर)
हिन्दूहरुको महान् चाड दसैं नजिकिएसँगै राजधानीका विभिन्न ठाउँमा कलाकारहरु मूर्ति बनाउने कार्यमा व्यस्त छन् । ललितपुरको सानेपा, कुपन्डोललगायतका नदि किनारका कलाकारहरु धमाधम माटोका मूर्ति बनाईरहेका भेटिन्छन् ।

घटस्थापनादेखि राजधानीका विभिन्न स्थानमा पन्डाल निर्माण गरी मूर्ति स्थापना गरिन्छ भने दसैंको समापनसँग उक्त मूर्तिहरु नदीमा लगेर विसर्जन गरिन्छ । त्यसरी मूर्ति बनाउने अधिकांश कराकारहरु भारतीय छन् ।





तस्बिर : सुनिल प्रधान
प्रकाशित समय १६:०० बजे

















