गृहपृष्ठ किसानलार्इ धान भित्र्याउने चटारो (फोटो फिचर)

किसानलार्इ धान भित्र्याउने चटारो (फोटो फिचर)

दसैंको चटारो सक्किन नपाउँदै तिहारको रमझमले छोपीसकेको छ । तर, किसानहरुलाई भने अर्काे चटारो पनि छ । त्यो हो धान भित्र्याउने ।

आकाशमा बादल मडारिँदै गर्दा उनिहरुको मन ढुक ढुक हुन्छ । नहोस् पनि किन वर्षभरी खाने अन्न छिनमै स्वाहा हुन सक्छ । त्यसैले उनीहरु धान भित्र्याउन हरसम्भव प्रयत्न गरिरहेका छन् ।

ललितपुरस्थित खोकनाका किसानहरु धानखेतमा व्यस्त रहँदाका दृष्यहरु ।

प्रकाशित समय १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु