गृहपृष्ठ तिहारलाई फूलको स्वागत (फोटो फिचर)
तिहारलाई फूलको स्वागत (फोटो फिचर)
नेपालीको दोस्रो महान पर्व तिहार नजिकिएसँगै फूलहरु ढकमक्क फूलहरु फूल्न थालेको छ । फूलहरुको पर्व पनि भनेर चिनिने तिहारका लागि गाउँघरमा मखमली, सयपत्री, गोदावरी लगायतका फूल फूलेका छन् । भाइ टीकाको दिन दिदीबहिनीले दाजुभाइलाई फूलको माला लगाउने गरेका छन् ।









प्रकाशित समय १४:३२ बजे

















