गृहपृष्ठ पूर्वराजाको भाइटिका (फोटोफिचर)
पूर्वराजाको भाइटिका (फोटोफिचर)
पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटिका लगाएका छन् । उनले बहिनी शोभा राज्यलक्ष्मी शाहीको हातबाट भाइटीका लगाए ।
टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि पूर्वराजा शाहले ९ बजेर ५१ मिनेटमा भाइटीका लगाएका हुन् । पूर्वराजा शाह टिका लगाउन बहिनी शोभाको कमलादीस्थित घरम गएका थिए ।
उनले ज्योतिषले दिएको साइतको समय अनुसार टीका लगाएको उनको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित समय १४:३६ बजे























