गृहपृष्ठ स्वस्थानी व्रतका व्रतालु परदेश यात्रामा (फोटो फिचर)
स्वस्थानी व्रतका व्रतालु परदेश यात्रामा (फोटो फिचर)
पौष शुक्ल पूर्णिमादेखि काठमाडौंको साखुस्थित साली नदीमा श्री स्वस्थानी व्रत बसेका व्रतालुहरूको परदेश यात्रा सुरु भएको छ । आइतबार पैदाल हिँडेर पशुपती मन्दिर पुगेका उनीहरूले सोमबार बिहान बागमतीमा स्नान गरी पूजा सम्पन्न गरेका छन् । व्रतालुहरू सोमबार नै पशुपतिबाट पैदाल हिँडेर काठमाडौंको हनुमनढोका हुँदै फर्पिङ पुगी आराम गर्छन् र मंगलबार फर्पिङको शेषनारायणमा बिहान स्नान तथा पूजा गरी पैदलै साँखु फर्किन्छन् ।










(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १५:५४ बजे

















