गृहपृष्ठ हिउँ पर्यो फुरुरु (फोटोफिचर)
हिउँ पर्यो फुरुरु (फोटोफिचर)
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको जंगलमा हिउँले ढाकिएको गुराँसको बोट । तस्बिरः कमल खत्री, बेनी (म्याग्दी), रासस
काठमाडौं उपत्याकासहित देशको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बाक्लो हिमपात भएसँगै डाँडाहरु सेताम्य भएका छन् । बुधबारदेखि शुरु भएको वर्षासँगै हिमपातका कारण डाँडाहरु सेताम्य भएका हुन् । हिँउ खेल्नका लागि पर्यटकहरु सो क्षेत्रमा पुगेका छन् ।








प्रकाशित समय १६:५६ बजे

















