गृहपृष्ठ कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएन, विद्यार्धी धर्नामा

कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएन, विद्यार्धी धर्नामा

बिहान ११ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधिलगायत नेताहरु छलफलमा रहेकाले बैठक सुन हुन नसकेको हो ।

यसैबीच नेविसंघको तदर्थ समिति गठनको माग गर्दै विद्यार्थीहरुले धर्ना समेत दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकअघि उनीहरुले पार्टी मुख्य कार्यालय सानेपामा धर्ना दिएका हुन् ।

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु