गृहपृष्ठ प्रधानमन्त्रीलाई बुटवलमा कालोझण्डा (तस्बिरमा हेर्नुहोस्)

प्रधानमन्त्रीलाई बुटवलमा कालोझण्डा (तस्बिरमा हेर्नुहोस्)

kalojhanda-oli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा एक व्यक्तिले कालोझण्डा देखाएका छन् । शनिबार ऐतिहासिक जितगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गरिररहेका बेला एक युवकले उनलाई कालोझण्डा देखाएका हुन् ।

‘मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्ने नारा लगाउँदै ती युवाले कालोझण्डा देखाएको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला विद्युत सर्ट भएर आजाव आएपछि उठेका मानिसको भीडबाट ती युवा कालोझण्डा निकालेर नारा लगाउँदै मञ्चतर्फ अगाडि बढेका थिए । प्रहरीले ती युवालाई अहिले नियन्त्रणमा लिएको छ ।

kalojhanda-oli-newskarobar

kalojhanda-oli-newskarobar

kalojhanda-oli-newskarobar

प्रकाशित समय १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु