गृहपृष्ठ एकताको बाँकी काम भोली टंगो लाग्छ : प्रचण्ड

एकताको बाँकी काम भोली टंगो लाग्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेअब बस्ने सचिवालय बैठकले एकताको काम टंगो लगाउने बताएका छन् ।

सिन्धुलीको सुनपानी गाउँपालिकाकामा भएको एक कर्यक्रममा प्रचण्डले अब बस्ने सचिवालय बैठकले एकताको बाँकी काम टुंगो लगाउने बताएका हुन् ।

‘भोलि (आइतबार) बस्ने सचिवालय बैठकबाट एकताका बाँकी काम टुंगिने सम्भावना छ’ उनले भने । प्रचण्डले आगामी निर्वाचनमा दुई तिहाइ ल्याउने गरि काम गर्ने समेत बताए ।

प्रकाशित समय १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु