गृहपृष्ठ मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित)

मन्त्रीमण्डल पुनर्गठन (सूचीसहित)

kpm-kp-oli-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुको बिहीबार बिहान शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरी मन्त्रीमण्डल पुनर्गठन गरेकी हुन् ।

प्रकाशित समय २२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु