गृहपृष्ठ नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने सहमति

नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने सहमति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । साेमबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेल सहितको छलफलमा यो सहमति गरिएको हो ।

साउन १३ गतेदेखि स्थगित रहेको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रकाशित समय १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु