गृहपृष्ठ पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई जिल्ला अदालत पुर्याइयो

पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई जिल्ला अदालत पुर्याइयो

khagda-newskarobar

 

प्रहरीले पक्राउ गरेको विप्लव समूहका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मालाई काठमाडौं जिल्ला अदालत पुर्याइएको छ ।

प्रवक्ता विश्वकर्मालाई चन्दा ऐन अन्तर्गत म्याद थप गर्न अदालत लगिएको प्रहरीले जनाएको छ ।

 

याे पनि पढ्नुहाेस् :

पूर्वमन्त्री विश्वकर्मा पक्राउ

प्रवक्ता पक्राउको विरोधमा विप्लव समूहद्वारा आन्दोलन घोषणा

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु