गृहपृष्ठ संसदमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

संसदमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै

प्रतिनिधिसभाको बैठकमा प्रधानान्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन् । आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लागेका हुन् ।

हालै सम्पन्न बिमस्टेक सम्मेलनबारे प्रधानमन्त्री ओलीले संसदलाई जानकारी गराउने छन् । बिमस्टेक सम्मेलन गत बिहिबार र शुक्रबार काठमाडौंमा भएको थियो । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित समय ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु