गृहपृष्ठ सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई मंगलबार बर्खास्त गरेका हुन् ।सोडारीले पदीय मर्यादा विपरित काम गरेकाले बर्खास्त गरिएको बताइएको छ ।
सोडारी बर्खास्त भएपछि सो मन्त्रालयमा प्रदेशसभा सदस्य कृष्ण सुवेदीलाई नियुक्त गर्ने तयारी समेत गरिएको छ । सुवेदीलाई आजै साँझ सपथग्रहण गराउने सम्भावना छ ।
प्रकाशित समय १४:३५ बजे

















