गृहपृष्ठ नेकपाको सचिवालय बैठक स्थगित
नेकपाको सचिवालय बैठक स्थगित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । शुक्रबारको लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो । नेताहरुको व्यस्तताको कारण बैठक शनिबार बस्ने गरि स्थगित गरिएको हो ।
बैठकमा पार्टी एकीकरण, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, एसिया प्सासिफिक समिटमा सरकारको सहभागिता लगायतका विषयमा छलफल गर्ने बताइएको थियो ।
प्रकाशित समय १६:१८ बजे

















