गृहपृष्ठ बहुमतको दम्भमा विवेक नगुमाउ : कांग्रेस प्रवक्ता शर्मा

बहुमतको दम्भमा विवेक नगुमाउ : कांग्रेस प्रवक्ता शर्मा

bishwoprakash-newskarobar फाइल तस्बिर

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले बहुमतको दम्भमा विवेक गुमाउनु नहुनेमा जोड दिएका छन् ।

कार्यक्रमको शिलसिलामा सर्लाही पुगेका शर्माले यस्तो आग्रह गरेका हुन् । उनले सरकारले बहुमतको दम्भमा विवेक कुल्चिएर अघि बढे सरकारलाई नै अप्ठेरो पर्ने चेतावनी दिए ।

डा. गोविन्द केसीसँग यसअघि गरिएका सहमतिविपरित चिकित्सा शिक्षा विधेयक पारित भएकामा पनि आपत्ती जनाए ।

प्रकाशित समय १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु