गृहपृष्ठ शशांक भन्छन्- कांग्रेस हिन्दूराष्ट्रको पक्षमा

शशांक भन्छन्- कांग्रेस हिन्दूराष्ट्रको पक्षमा

sasanka-koirala-newskarobar फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिने बताएका छन् । तनहुस्थित देवघाटमा शनिबार आयोजित कार्यक्रममा महामन्त्री कोइरालाले यस्तो बताएका हुन् ।

कोइरालाले जनमत संग्रहमार्फत नेपाललाई पनुः हिन्दूराष्ट्र बनाउने पक्षमा नेपाली कांग्रेस उभिने उनको दावी थियो । ‘नेपाल हिन्दूराष्ट्र हुनुपर्छ,’ कोइरालाले भने, ‘त्यसमा सबै नेपालीहरूले आआफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्छ ।’

प्रकाशित समय १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु