गृहपृष्ठ कमल थापा भन्छन्- अध्यात्मिक विकास पनि जरूरी छ
कमल थापा भन्छन्- अध्यात्मिक विकास पनि जरूरी छ
फाइल तस्बिर
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भौतिक विकाससँगै अध्यात्मिक विकास पनि जरूरी रहेको बताउका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
उनले धार्मिक मूल्यमान्यता र आस्थाका आधारमा नेपाल विश्वकै जेठो र सम्पन्न मुलुक भएको जिकिर गरे । उनले राष्ट्रिय एकता र पहिचानको संरक्षण गर्नु अहिलेको आवश्यकता भएकोमा जोड दिए ।
प्रकाशित समय १९:१६ बजे

















