गृहपृष्ठ पूर्वमन्त्री बोहरासहितका नेताहरू राप्रपामा प्रवेश

पूर्वमन्त्री बोहरासहितका नेताहरू राप्रपामा प्रवेश

deepak_bohora

पूर्वमन्त्री दीपक बोहरासहितका नेताहरू कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरेका छन् ।

राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरण भएपछि असन्तुष्ट रहेका बोहरासहितका नेताहरू राप्रपा प्रवेश गरेका हुन् ।

आइतबार बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएका हुन् ।

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु